२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
उनका अनुसार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विवाहित ती युवतीका माइती पक्ष पहाडबाट शुक्रबार साँझ आइपुगेका शनिबार मात्र घटनास्थल कार्य गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए।२०७७ पुष २५ गते शनिबार नजिक न्युज संवाददाता
दोधाराचाँदनी नगरपालिका–१० कुतियाकभर सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको चुरोट, दुध पाउडर र माछा बरामद गरिएको छ।२०७७ पुष २३ गते बिहिबार नजिक न्युज संवाददाता
नेपालमा बर्डफ्लू संक्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए।२०७७ पुष २३ गते बिहिबार नजिक न्युज संवाददाता
आफूले पनि आर्थिक अवस्था कमजोर हुँदा खेलबाट टाढिनुपरेको बताउँदै उहाँले अहिले आफ्नै खर्चमा छोरीलाई भारत प्रशिक्षणमा पठाइरहेको बताए। “प्रशिक्षणका लागि भारतको हरियाणामा अढाई लाख भारतीय रकम जम्मा गरेर आएको छु”, उनले भने, “मासिक दश हजार भारु लाग्छ।”२०७७ पुष १२ गते आइतबार नजिक न्युज संवाददाता
मृतकको गोजीमा सल्फास नामक विष भेटिएको उनले बताए । अहिले शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
आइतबार विद्यालय जान्छु भनि बिहान ९बजे घरबाट हिडेका उनीहरु विद्यालय नपुगेरै वेपत्ता भएका थिए। साँझसम्म घर नफर्किएपछि बालकहरुका अभिभावकले प्रहरीमा निवेदन दिएका थिए।२०७७ पुष ०६ गते सोमबार नजिक न्युज संवाददाता
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र सशस्त्र प्रहरी नायव निरीक्षक भुवनेश्वर पन्तको नेतृत्वको गस्ति टोलीले बोईलर कुखुराको मासु, माछा २२५ किलोग्राम र मोटरसाईकल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।२०७७ पुष ०४ गते शनिबार रासस
“इआइएमा गरेको र व्यवहारिक कुरा फरक हुँदोरहेछ, हामीले निर्माण व्यवसायीलाई सचेत गराएका छौँ”, बजगाईँले भने, “एकजना जनप्रतिनिधिलाई जथाभावी उत्खनन भए÷नभएको अनुगमन गर्ने जिम्मा नै दिएका छौँ, हामी संरचनालाई असर गर्ने गरी काम गर्न दिन्नौँ ।”२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
गत मंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ टोलीको सहभागिता रहेको थियो। यो छनोट प्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
वीरबहादुर सात वर्षभन्दा बढी र तुलबहादुर पाँच वर्ष भन्दाबढी मलेसियामा बसेर आएका हुन् । देशमै केही गरौं भन्ने सोच अनुसार उद्योग सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ । उनीहरुले बल्ब र चप्पत उत्पादनका लागि ७ लाख भन्दा वढी लगानी गरेका छन् ।२०७७ पुष ०२ गते बिहिबार नजिक न्युज संवाददाता
बिहीबार दिउँसो बसेको बैठकले पुष ३ देखि १ हप्तासम्मका लागि अत्यावश्यक काम बाहेक सबै क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।२०७७ पुष ०१ गते बुधबार रासस
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बस्तीका ८५ वटै झोपडीमा बस्दै आएका बासिन्दालाई पक्की घर निर्माण गर्ने प्रारम्भ भइसकेकाले कुनै पनि परिवार असुरक्षित तरिकाले बस्नु नपर्ने बताए।२०७७ मङि्सर २९ गते सोमबार नजिक न्युज संवाददाता
खानलाइ भारतीय सीमा सुरक्षा बल (एसएसबी)को जिम्मा लगाइएको छ भने रानालाइ इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।२०७७ मङि्सर २८ गते आइतबार नजिक न्युज संवाददाता
जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजी गर्ने अभियान शुरु गरेको छ ।२०७७ मङि्सर २१ गते आइतबार रासस
“तरकारी ढुवानीका साधन नहँुदा विगतमा निकै सास्ती खेप्दै आएका थियौंँ”, सुन्दर चौधरीले भने “चर्को भाडा तिरेर तरकारी बजारमा पु¥याउदा अधिक मूल्य हुँदा बेच्न समस्या थियो, लागत खर्चमै तरकारी बजारमा बिक्री गरेर फर्कन्थ्यौं, हाल आफ्नै ढुवानीका साधानको व्यवस्था भएपछि तरकारी बेच्न निकै सहज भएको छ।”२०७७ कार्तिक २५ गते मङ्गलबार नजिक न्युज संवाददाता
सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थाको १ सय ३५ बोरा मल, चिनी, खाने तेल, सलाई, मिठाई लगायतका सामान बरामद गरिएको गरिएको थियो ।२०७७ कार्तिक १८ गते मङ्गलबार रासस
गौरीशङ्करमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया थालिएपछि केहीले कञ्जभोज उपयुक्त निष्कर्ष निकालेको धारणासमेत बाहिर ल्याएका छन् । विश्व बैंकको अध्ययनले भने कञ्जभोजलाई तेस्रो विकल्पका रुपमा राखेको छ । गौरीशङ्कर मायापुरीमा सुक्खा बन्दरगाह बनाउन चाहिने एक हजार बिघा जमीन छ ।२०७७ कार्तिक ०७ गते शुक्रबार रासस
केन्द्र निर्माणका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । विष्णु मन्दिर आउने दर्शनार्थी, भक्तजन र स्थानीयवासीका लागि केन्द्र बनाउन लागिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले बहूपयोग हुने गरी केन्द्र बनाउन लागिएको जानकारी दिए ।२०७७ कार्तिक ०६ गते बिहिबार रासस
ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।२०७७ कार्तिक ०५ गते बुधबार रासस
स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरियास्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले उद्घाटन गरेका हुन्। उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए।२०७७ कार्तिक ०२ गते आइतबार रासस
बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टले बताए। “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उनले भने, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ।२०७७ कार्तिक ०१ गते शनिबार नजिक न्युज संवाददाता
हाल निर्माणाधीन १५ किलोमिटर नहरको काम पनि ऐलानी जग्गाको मुआब्जा र सामुदायिक वनको रूख कटानको विषय टुङ्गोमा नलाग्दा प्रभावित भएको छ। “साइफन, पुलपुलेस र अन्य संरचना निर्माणको काम भए पनि मुआब्जा र रूख कटानको विषय अझै अन्योलमा छ”, टेलरले भने, “यो विषयले चाँडै नै समाधान हुनेमा आशावादी छौँ।”२०७७ असोज ३० गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले मृत थापा आफ्नै घरमा मृत भेटिएको बताए। उनी झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले बताए। मृतकको शव महाकाली अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२०७७ असोज २९ गते बिहिबार रासस
नगरविकास समितिको राजनीतिक दाउपेजका कारण रकम निकास हुन नसक्दा सभागृह हस्तान्तरण रोकिएको हो। भट्टका अनुसार हाल रकम निकासाको स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेश भएको छ। सङ्घीय इकाइ आयोजना कार्यालय धनगढीका प्रमुखलाई यहाँको प्रमुखको समेत जिम्मेवारी दिइएको छ।२०७७ असोज २८ गते बुधबार नजिक न्युज संवाददाता
घटनाको अनुसन्धानका लागि उनका देवर २६ वर्षीय मानसिंह खुनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए। महिलाको शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ।