२०७७ भदौ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
२०५८ माघ ४ गत राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरिएको थियो। कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार पठाएका उनीहरु२०६१ माघ २७ गते फरार भएका थिए।२०७७ भदौ १८ गते बिहिबार नजिक न्युज संवाददाता
वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच जना, बर्दगोरीका चार जना, भजनीका दुई जना, मोहन्याल, जानकी र कैलारीका एक÷एक जना, कञ्चनपुरको बेदकोटका एक जना र ठेगाना नखुलेका एक जनमा संक्रमण पुष्टि भएको छ।२०७७ भदौ १४ गते आइतबार नजिक न्युज संवाददाता
उनीहरु मध्ये दुई स्टाफ नर्स सहित चार जना निसर्ग अस्पतालमा कार्यरत कर्मचारी हुन्। एकजना धनगढीको चटकपुरमा खाद्यान्न पसलमा कार्यरत युवक, अर्का जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत, दुई जना वडा नम्बर ५ की युवती र उनका दाजु हुन्।२०७७ भदौ १३ गते शनिबार नजिक न्युज संवाददाता
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १५ जना र डडेल्धुरा अस्पतालमा ४९ जनालाई कोरोना पुष्टि भएको हो। सुदूरपश्चिमा हालसम्म ६० हजार ९ सय ४८ जनाको कोरोना परीक्षण भएको प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।२०७७ भदौ १३ गते शनिबार नजिक न्युज संवाददाता
सवडिभिजन वन कार्यालय सुखडबाट गएको टोलीले चिरान गरिहेको ५.७८ क्युफिट सालको ९ थान कडी बरामद गरेको थियो।२०७७ भदौ १३ गते शनिबार नजिक न्युज संवाददाता
शुक्रवार धनगढीका दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना शिक्षिका र अर्का एम्बुलेन्स चालक रहेको खुलेको हो। यसअघि कोरोना पुष्टि भएकी शिक्षिकाको सम्पर्कमा आएकी ३८ बर्षीय शिक्षिकामा पनि संक्रमण देखिएको हो।२०७७ भदौ १२ गते शुक्रबार नजिक न्युज संवाददाता
कोरोना भाईरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ।२०७७ भदौ ११ गते बिहिबार रासस
उनीहरुले ढकियामा वनस्पतिलाई रङ्गिन बनाइ सीपको प्रयोग गरी आकर्षक बनाउन बनोटअनुसार ढाँचा र चित्रहरु बनाउने गरेका हुन्छन्। “हस्तकलाका सामानमा विभिन्न पशुपक्षीको कलात्मक बुट्टा बनाएका हुन्छौँ”, जानकी–४ की गीता कठरियाले भनिन्, “महिलाको कलात्मक सीपसमेत सामग्रीमा देखिन्छ।”२०७७ भदौ ११ गते बिहिबार नजिक न्युज संवाददाता
असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।२०७७ भदौ ११ गते बिहिबार नजिक न्युज संवाददाता
मंगलबारसम्मको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय १४ जना, डोटीमा ८ सय ९६ जना, अछाममा ८ सय ७१ जना र कञ्चनपुरमा ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। बाँकी अन्य जिल्लामा पनि संक्रमितको संख्या पाँच सयको हाराहारीमा पुगेको छ। बाजुरामा ४ सय ५२ जना, बैतडीमा ३ सय ३१, डँडेलधुरामा ३ सय १४, बझाङमा २ सय ९६ र दार्चुलामा ४४ जनामा संक्रमण पुष्टि भएको छ।२०७७ भदौ १० गते बुधबार नजिक न्युज संवाददाता
उनीहरु मध्ये एक जना गोदावरी नगरपालिकाको वडा नम्बर १ का, एक जना धनगढीका र एक जना कञ्चनपुरका हुन। अहिले तिनै जना होम आइसोलेसनमा रहेको बताइएको छ।२०७७ भदौ १० गते बुधबार नजिक न्युज संवाददाता
पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।२०७७ भदौ १० गते बुधबार नजिक न्युज संवाददाता
पक्राउ परेका बुढालाई लागुऔषध कारोवार अन्र्तगत मुद्दा चलाउने उनले बताए।२०७७ भदौ १० गते बुधबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको हो।२०७७ भदौ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिईन्। घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन्।२०७७ भदौ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
। शनिवार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३५ बर्षीया शिक्षिकामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप तीन शिक्षिकामा संक्रमण पुष्टि भएको हो।२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
धनगढी उपमहानगपालिकाको वडा नम्बर ३ मा बसोबास गर्दै आइरहेको परिवारका सदस्य ४ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको सेती अस्पतालले जनाएको छ।२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
५ नम्वरकी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप दुई शिक्षिकामा संक्रमण देखिएको हो। आज थपिएका संक्रमित शिक्षिका वडा नम्वर १ र वडा नम्वर ४ की हुन्।२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
यस्तै ११ जना भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई आईतबार नै सिधै घर पठाइएको छ।२०७७ भदौ ०७ गते आइतबार नजिक न्युज संवाददाता
अहिले अस्पतालले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिलाई समेत आईसोलेसनमा राख्दै कोरोना परीक्षण गर्ने जनाएको छ।२०७७ भदौ ०६ गते शनिबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार २०७२ सालमा उनीहरुलाई एक लाख १३ हजार (जनही) जरिवना तोकिएको थियो।२०७७ भदौ ०६ गते शनिबार नजिक न्युज संवाददाता
गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन्।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज
भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर र कैलारी गाउँपालिका वडा नंम्बर ३ को भितरियाघाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको दुई लाख ७५ हजार बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बताए।