२०७७ असोज २८ गते बुधबार नजिक न्युज संवाददाता
घाईते मध्ये बिमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनको पनि माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ। ग्यास लिक भएको अवस्थामा जलाउँदा पड्किएको प्रहरीले जनाएको छ।२०७७ असोज २८ गते बुधबार नजिक न्युज संवाददाता
विष्टका अनुसार चालक समेत रहेका मगरातीको हातखुट्टा र शरिरमा चोट छ भने अर्का घाईते अछामीको हातखुट्टामा चोट लागेको छ। उनीहरु दुवै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीले जनाएको छ।२०७७ असोज २२ गते बिहिबार नजिक न्युज संवाददाता
गत शनिबार राती छोरीमाथि उनले जबरजस्तीकरणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको बताए।२०७७ असोज १९ गते सोमबार नजिक न्युज संवाददाता
‘स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालय संञ्चालन गरेका थियौं,’ उनले भने, ‘शिक्षकलाई नै कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द गरेका छौं।’धनगढी उप–महानगरपालिकाका अन्य सरकारी विद्यालयहरु समेत संञ्चालनमा आएका छैनन्।२०७७ असोज १६ गते शुक्रबार नजिक न्युज संवाददाता
स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन्। ३० गते रिपोर्ट पोजेटिभ आएको थियो। उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन्।२०७७ असोज १६ गते शुक्रबार नजिक न्युज संवाददाता
उनीहरु मध्ये ११ महिला र एक सय २२ पुरुष गरी एक सय ३३ जना संक्रमित आफ्नै घरमा छन् भने १८ महिला र २२ पुरुष गरी ४० जना अस्पताल र आईसोलेसन केन्द्रमा रहेका छन्। वडा नम्वर १, ४ र ५ का एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।२०७७ असोज १६ गते शुक्रबार नजिक न्युज संवाददाता
भदौ ३१ गते सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो। भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो।२०७७ असोज १५ गते बिहिबार नजिक न्युज संवाददाता
श्रेष्ठले दिएको जानकारी अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन्। राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो। भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो।२०७७ असोज १३ गते मङ्गलबार नजिक न्युज संवाददाता
सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आंकलन भइरहे पनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ। सेवाग्राहीहरु संक्राण भन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन्।२०७७ असोज १० गते शनिबार रासस
विसं २०७३ देखि नै जङ्गली जनावरले लगाएको अन्नबालीमा क्षति पुर्याउदै आएको समूहका अध्यक्ष विष्टले बताए। धानबालीमा मात्रै नभई गहुँ बालीमा बँदेल, निलगाई, बाँदरलगायत जनावरले क्षति पुर्याउनै गरेको उनको गुनासो छ।२०७७ असोज १० गते शनिबार नजिक न्युज संवाददाता
‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली भेटिएका थिएनन्’, उहाँले भन्नुभयो । पानी गौथली विश्वव्यापी रुपमा रातो सूचीमा रहेको चरा हुन । यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ । नेपालसहित विश्वको २० देशमा पानी गौथली पाइन्छन् ।२०७७ असोज ०८ गते बिहिबार नजिक न्युज संवाददाता
एफएम व्यवस्थापनले दिएको जानकारी अनुसार ३७ बर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो। ५ दिन अगाडि रिटेलिङ गर्दै आएका उनका भतिजामा कोरोना संक्रमण पुष्टि भएपछि उनले पनि कोरोना परीक्षण गरेका थिए। आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।२०७७ असोज ०८ गते बिहिबार रासस
हाल आएर भारतीय पक्षले जग्गा छोड्न दबाब दिँदै आएका छन्।” नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने नेपाली शुरक्षा निकायले भन्दै आएको मुक्त हलिया परिवारको भनाइ छ। मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन्।२०७७ असोज ०७ गते बुधबार नजिक न्युज संवाददाता
खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।२०७७ असोज ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
‘छानविन समितिले पनि आत्महत्या नै भएको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘तर हिरासतमै मृत्यु भएकाले प्रहरीको समेत कमजोरी देखिएको छ। चौकीका इन्चार्जसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अगाडि बढेको छ।’२०७७ असोज ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
उनले सेटोपाटीमा प्रकाशन भएको ‘म मरेको दिन कस्तो होला ?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन्। यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो।२०७७ असोज ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
पहराइ २१ गतेबाट सम्पर्क विहीन भएकी थिईन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए।२०७७ असोज ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मृतकको सनाखत हुन नसकेको जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।२०७७ भदौ २५ गते बिहिबार नजिक न्युज संवाददाता
करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने सालक फेला परेको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सो सालकको उद्धार गरिसकेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए ।२०७७ भदौ २५ गते बिहिबार नजिक न्युज संवाददाता
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमर वहादुर थापाले पाँच सय ६८ जना त्रिनगर नाका भएर भारत गएको जानकारी दिए। त्रिनगर नाका भएर पछिल्लो तीन दिनमा मात्रै एक हजार सात सय बढि नेपाली रोजगारी खोज्दै भारत गएका छन्।२०७७ भदौ २४ गते बुधबार नजिक न्युज संवाददाता
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत चार जना र प्रदेश प्रहरीमा कार्यरत एक जना गरी पाँच जनामा संक्रमण पुष्टि भएको दिनेश खवरलाई बताए।२०७७ भदौ २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनीसंगै जिल्लाकोअनुगमनमा रहेका नेपाल रेडक्रस सोसाईटीका अर्का कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। अनुगमन टोलीका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन्। प्रशासनमा कार्यरत अन्य कर्मचारीको समेत कोरोना परीक्षण गरिनेछ।२०७७ भदौ २१ गते आइतबार नजिक न्युज संवाददाता
कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।२०७७ भदौ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
सुपप्र ०१००८प ८१६ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री जोशीपुर गाउँपालिका ६ का ३५ वर्षीय अम्बर डगौरा र लम्कीचुहा नगरपालिका १० का ३५ वर्षकै लाहुराम चौधरी रहेको प्रहरीले जनाएको छ।२०७७ भदौ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ। उनले बिहिवार मात्र २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जनाको ट्राभल हिस्ट्री नदेखिएको बताँए।