२०७७ मङि्सर २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
घाइते हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी रहेका छन् । घाइते करन कामीको सिसाले टाउको काटिएको छ ।२०७७ मङि्सर २२ गते सोमबार रासस
टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश तिमिल्सिनाले व्यावसायिक तालीमले बजारमा एक प्रकारको तरङ्ग ल्याएको जानकारी दिए। उनले हिजो अनुमान र परम्परागतरुपमा काम हुँदै आएकामा अहिले तालीम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताए।२०७७ मङि्सर २० गते शनिबार नजिक न्युज संवाददाता
मंसिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।२०७७ मङि्सर २० गते शनिबार नजिक न्युज संवाददाता
कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरले उनको हत्यामा संलग्न भएको आशंका पक्राउ गरी उनीहरुमाथि अनुसन्धान गर्दै मुद्दा चलाएको थियो।२०७७ मङि्सर १९ गते शुक्रबार नजिक न्युज संवाददाता
अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताए । “छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतीमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझैँ छ”, उनले भने, “यसले छोरीको पढाइमा बाधा पु¥याएको हुन्छ ।”२०७७ मङि्सर १७ गते बुधबार नजिक न्युज संवाददाता
बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।”२०७७ मङि्सर १७ गते बुधबार नजिक न्युज संवाददाता
दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।२०७७ कार्तिक २१ गते शुक्रबार नजिक न्युज संवाददाता
नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् ।शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।२०७७ कार्तिक १९ गते बुधबार रासस
कँडेलले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।२०७७ कार्तिक १९ गते बुधबार रासस
अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।२०७७ कार्तिक १७ गते सोमबार रासस
‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’२०७७ कार्तिक ०७ गते शुक्रबार रासस
कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड वेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे वेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उनले बताए ।२०७७ कार्तिक ०६ गते बिहिबार नजिक न्युज संवाददाता
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलमा सवार रेग्मीलाई सोही दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाईते भएका छन्।२०७७ कार्तिक ०६ गते बिहिबार नजिक न्युज संवाददाता
न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।२०७७ कार्तिक ०५ गते बुधबार नजिक न्युज संवाददाता
साउद अछामको बान्नगढी जयगढ गाउँपालिका–५ का हुन्। उनको रहर सानै उमेरदेखि प्रहरी बन्ने थियो। उनका कान्छा भाइ नेपाली सेनामा छन्। एक भाइ सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन्। उनका दाइ गंगाबहादुर शिक्षक छन्।२०७७ कार्तिक ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनीहरुलाई प्रहरी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । प्रारम्भमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र संलग्नता पुष्टि भएको हो । उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खोजेपछि हत्यागरेको बयान दिएको प्रहरीको भनाइ छ ।२०७७ कार्तिक ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्। उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।२०७७ कार्तिक ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
पक्राउ परेका अधिकांश व्यक्तिले बिकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधिको नजिक पुगेको बताएका छन् । प्रहरी वरिष्ठ उपरिक्षक सिहले साँझ सम्म परिणाम देखिने बताए । शनिबार राती नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।२०७७ कार्तिक ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनीहरुले तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । असईको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको प्रहरीले फरार रहेकाहरुको खोजी तिव्र पारेको जनाएको छ ।२०७७ कार्तिक ०३ गते सोमबार नजिक न्युज संवाददाता
अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएको आशंकामा थप २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।२०७७ कार्तिक ०२ गते आइतबार नजिक न्युज संवाददाता
भूमीहिन विपन्न परिवारको अभिभावक रहेको असई बिकले १२ जना परिवारको लालनपालन गर्दै आएका थिए। उनको श्रीमतीसहित साढे २ र अर्को ६ वर्षिया गरी २ छोरी छन्। प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका बिक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत थिए।२०७७ कार्तिक ०१ गते शनिबार नजिक न्युज संवाददाता
कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जित, गुरुद्वारालगायतका धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ।२०७७ कार्तिक ०१ गते शनिबार नजिक न्युज संवाददाता
मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।२०७७ कार्तिक ०१ गते शनिबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको भएपनि शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक थापाले बताए।२०७७ असोज २९ गते बिहिबार नजिक न्युज संवाददाता
उनको हत्या नै भएको अवस्थामा प्रहरीले झुटा रिपोर्ट पेश गरी आत्महत्या बनाएको भन्दै निर्मलाका दाई तपेन्द पहराईले आरोप लगाए। ‘प्रहरीको रिपोर्ट हामी मान्दैनौ, हत्यारालाई उन्मुक्ति दिनुहुदैन’ उनले भने। आफन्तले निर्मलासँगै कार्यरत एक सहकर्मीले उनको हत्या गरेको आशंका गरेका छन्।