२०७७ फागुन २३ गते आइतबार नजिक न्युज संवाददाता
आइतबार बिहान आक्रमणबाट घाइते भएका उनको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ।उनको घाँटी, हात र खुट्टामा चोट लागेको छ।२०७७ फागुन २२ गते शनिबार नजिक न्युज संवाददाता
धनगढीमा आगलागी(फोटो फिचर)२०७७ फागुन २२ गते शनिबार नजिक न्युज संवाददाता
प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको थियो।२०७७ फागुन २२ गते शनिबार नजिक न्युज संवाददाता
समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउने प्रयास गरिरहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले जानकारी दिए ।२०७७ फागुन १६ गते आइतबार नजिक न्युज संवाददाता
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ग्रेडरको ठक्करबाट गम्भीर घाइते भएका छेलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जनाएको छ। ग्रेडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
उनकाअनुसार सडेको अवस्थामा भेटिएको शव जंगली जनवारले खाएको जस्तो समेत देखिएको छ। चौधरी गत माघ २६ गते घरबाट बेपत्ता भएको बुझिएको प्रहरीले जनाएको छ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका कोरीलाई जिल्ला अदालतमा भएको थुनछेक बहसपछिको आदेशअनुसार कारागार चलान गरिएको दिनेशखबरलाई बताए।२०७७ फागुन ०६ गते बिहिबार नजिक न्युज संवाददाता
हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ५६ पुगेको छ। संक्रमण पुस्टि भएकामध्ये १३ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।२०७७ फागुन ०६ गते बिहिबार नजिक न्युज संवाददाता
मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन्।२०७७ फागुन ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बताएको थियो।२०७७ फागुन ०३ गते सोमबार नजिक न्युज संवाददाता
कतिपय विज्ञहरूका अनुसार मानिसको रगतमा हुने नुनका कारण पाटे बाघले एक पटक मानिसलाई आक्रमण गरेर उसको रगत, मासु खाएपछि फेरि मानिसकै खोजीमा लाग्न सुरु गर्छ। त्यसपछि पाटे बाघ नरभक्षी बन्न थाल्छ।२०७७ माघ ३० गते शुक्रबार नजिक न्युज
बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि सेती अस्पतालमा रिफर गरिएको थियो । चौधरीलाई आक्रमण गर्ने पाटेबाघ रहेको बताइएको छ।२०७७ माघ २९ गते बिहिबार नजिक न्युज संवाददाता
उनकाअनुसार कुटपिटमा संलग्न धनगढी उपमहानगरपालिका ४ बस्ने अर्जुन चौधरी र वडा नम्बर १ बस्ने तुसार चौधरीलाई पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२०७७ माघ २० गते मङ्गलबार नजिक न्युज संवाददाता
से४६ ११४६ नम्बरको मोेटरसाइकल दुर्घटना हुँदा चालक लम्कीचुहा नगरपालिका–३ का २१ वर्षीय लाल चौधरी र सोही मोटरसाइकलमा सवार अन्दाजी २८ वर्षीय प्रेम चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।२०७७ माघ १५ गते बिहिबार नजिक न्युज संवाददाता
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध तथा १७ गते नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभाको समर्थनमा राँके जुलुस निकालिएको अनेरास्ववियू नेता योगेश बमले बताए।२०७७ पुष २२ गते बुधबार नजिक न्युज संवाददाता
जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्रपर्ने चिसापानी खोलामा मृत भेटिएका युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
संघको उप–संयोजक रहेकी डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख केन्द्रीय समितिमा छनोट भएकाले कडायलाई मनोनित गरिएको हो।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
पुस १ गते लम्कीचुहा नगरपालिका स्थित घरबाट पक्राउ गरिएका ढकाललाई संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।२०७७ पुष ०४ गते शनिबार रासस
“इआइएमा गरेको र व्यवहारिक कुरा फरक हुँदोरहेछ, हामीले निर्माण व्यवसायीलाई सचेत गराएका छौँ”, बजगाईँले भने, “एकजना जनप्रतिनिधिलाई जथाभावी उत्खनन भए÷नभएको अनुगमन गर्ने जिम्मा नै दिएका छौँ, हामी संरचनालाई असर गर्ने गरी काम गर्न दिन्नौँ ।”२०७७ पुष ०४ गते शनिबार नजिक न्युज संवाददाता
घाइते हुनेमा चालक जानकी गाउँपालिका–९ का ४३ वर्षीय मीनबहादुर भुल र पछाडी सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द भुल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
मुख्यमन्त्री भट्टले नयाँ ढङ्गले बस्ती विकास गरिने बताए । ‘अव्यवस्थित बस्तीकै कारण पछिल्लो समय पहाडी जिल्लामहरुमा पहिरो बढ्न थालेको छ’ उनले हामी ‘हामी व्यवस्थित आवास निर्माणमा छौँ ।२०७७ पुष ०२ गते बिहिबार रासस
निकुञ्जभित्र रहेका र बाह्य क्षेत्रबाट आउने चरा संरक्षणका लागि गरिएका प्रयासअनुरूप चराको तस्करी र शिकार गर्ने कार्य भने हुन पाएको छैन । विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्यसमेत हुँदै आएको छ ।२०७७ पुष ०१ गते बुधबार रासस
प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए।२०७७ मङि्सर २६ गते शुक्रबार रासस
“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, रञ्जिताले भनिन्, “सरकारले समयमै बुझेछ । साइकल उपहार दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”२०७७ मङि्सर २५ गते बिहिबार नजिक न्युज संवाददाता
सोही मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको उनले बताए । से ६ प ३७११ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।