२०७८ बैशाख १८ गते शनिबार नजिक न्युज संवाददाता
यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ। बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।२०७८ बैशाख १६ गते बिहिबार नजिक न्युज संवाददाता
डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२०७८ बैशाख १५ गते बुधबार नजिक न्युज संवाददाता
नेपाल बैंकर्स संघ सुदूरपश्चिमले गरेको निर्णय अनुसार दुवै जिल्लाका ग्राहकरुलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइने भएको हो।२०७८ बैशाख १५ गते बुधबार नजिक न्युज संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष समेत रहेका भट्टको दिल्लीबाट अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा मुरादाबादमा मृत्यु भएको हो।२०७८ बैशाख १५ गते बुधबार नजिक न्युज संवाददाता
श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे ।२०७८ बैशाख १३ गते सोमबार नजिक न्युज संवाददाता
उक्त नाकाबाट भित्रिएकामध्ये १२ हजार ५ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार ३ सय ८ जनामा संक्रमण पुस्टि भएको छ। नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।२०७८ बैशाख १२ गते आइतबार नजिक न्युज संवाददाता
आइतबार अपरान्ह ४ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा खटीयाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टा र टाउकोमा चोट लागेको छ।२०७८ बैशाख १२ गते आइतबार नजिक न्युज संवाददाता
त्यस्तै हिमाली र पहाडी विमानस्थलमा सम्भव भएसम्म ४२ सिट क्षमताको एटिआर लैजान मिल्ने गरी विस्तार गरिने जनाइएको छ। धनगढी विमानस्थलमा मात्रै १२ अर्ब ४० करोड खर्चेर २५ सय ५० मिटर लामो धावनमार्ग बनाइने योजना रहेको छ।२०७८ बैशाख १२ गते आइतबार नजिक न्युज संवाददाता
प्रहरीका अनुसार घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठमा समेत आगलागी हुँदा एउटा बाख्रा मरेको र एउटा भैँसी, एउटा गाई र अर्को एउटा बाख्राको आधा शरीर जलेको छ।२०७८ बैशाख ०४ गते शनिबार नजिक न्युज संवाददाता
स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।२०७७ चैत ३० गते सोमबार नजिक न्युज संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका २ जना, धनगढी उपमहानगरपालिकाका १ जना, गौरीगंगा नगरपालिकाका १ जना, अछामको मेल्लेख गाउँपालिकाका १ जना, बाजुराका १ जना र डोटीका १ जनामा संक्रमण पुष्टि भएको हो।२०७७ चैत ३० गते सोमबार नजिक न्युज संवाददाता
कटैनी खोलामा झोलुङ्गे पुल बनेसंगै ७२ घर परिवार लाभान्वित हुने र स्थानीयबासीलाई मेलापात तथा आवत जावत गर्न सहज हुने भएको जनाइएको छ। गाउँका योजनाहरु माग गर्दा झोलुङ्गे पुल जहिल्यै पहिलो प्राथमिकतामा रहिआएको हुँदा सो पुल निर्माणमा विशेष जोड दिइएको बताइएको छ।२०७७ चैत २२ गते आइतबार नजिक न्युज संवाददाता
प्रहरी टोलीले चैत २१ गते गोदावरी नगरपालिका वडा नम्बर ७ मगरटोलबाट निज चौधरीलाई फेलापारी पक्राउ गरि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।२०७७ चैत २१ गते शनिबार नजिक न्युज संवाददाता
भट्टले २०६७ सालदेखि धनगढीकै दिनेश एफएमको सम्पादक भएर करिब साढे ७ वर्ष काम गरेका थिए। लामो समयदेखि व्यवसायिक रुपमा पत्रकारितामा आवद्ध भट्टले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हक हितका लागि महा–सचिव पदमा आफ्नो उम्मेदवारी भएको बताए।२०७७ चैत २१ गते शनिबार नजिक न्युज संवाददाता
गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा ८ फिट लम्बाइको झण्डा राखिएको थियो। तर यहि चैत १५ गते मंगलबार अज्ञात समूहले राति तोडफोड गर्दै उक्त झण्डा फालिदिएको थियो।२०७७ चैत २१ गते शनिबार नजिक न्युज संवाददाता
आगलागीबाट घर पुरै ध्वस्त भएको स्थानीय गणेशबहादुर बोगटीले बताए। आगलागीको कारण र पूर्ण विवरण आउन बाँकी रहेको कैलाली प्रहरीले जनाएको छ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
मृतकका आफन्त रोहित बोहराले प्रहरीको भूमिकाका कारण घटनाबारे आशंका बढाएको बताए। उनले भण्डारीको हत्या भएको आशंका गरिएपनि प्रहरीले शव समेत नदेखाउनु रहस्यपूर्ण भएको बताएका छन्। प्रहरीको भूमिकालाई लिएर असन्तुष्ट बनेका उनीहरुले बिहीबार दिउँसो धनगढी चौराहमा विरोध प्रर्दशन समेत गरेका थिए।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालयकाअनुसार मृतककै सिफारिसमा होटलमा काम गर्दै आएकी ती युवतीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले युवतीको नाम भने सार्वजनिक गरेको छैन।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सनराइज होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुलेको छ। उनकाअनुसार भण्डारी २ दिनदेखि सो होटलमा बस्दै आएका थिए। उनी होटलको एउटा कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक थापाले बताए। अहिले शव होटलमै रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२०७७ चैत १७ गते मङ्गलबार नजिक न्युज संवाददाता
लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।२०७७ चैत ११ गते बुधबार नजिक न्युज संवाददाता
प्रशासनले कडाई गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ। यस्तै, धार्मीक तथा सामाजिक स्थलहरुमा सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ।२०७७ चैत १० गते मङ्गलबार नजिक न्युज संवाददाता
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।२०७७ चैत ०१ गते आइतबार नजिक न्युज संवाददाता
धनगढी उपमहानगरपालिका ४ चटकपुरमा उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालित उद्योगमा लागलागी भएको थियो। भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको उद्योगमा आगलागी हुँदा झण्डै ८ करोडको क्षति भएको हो।२०७७ चैत ०१ गते आइतबार नजिक न्युज संवाददाता
उनले रातिको समयमा राम्ररी सुत्न पाइनन् । साथै भर्खर जन्मिएको बच्चा तर्सिन थाल्यो । “सुत्केरी अवस्थामा पर्याप्त आराम चाहिन्छ, छिमेकमा विवाह थियो, नबजाउनु भन्न सकिएन”, सन्ध्याले भनिन्, “रातभर सुत्न सकिएन, बच्चा पनि ठूलो आवाजले होला तर्सन थालेको छ, बाजाले कस्तो असर पार्छ भन्ने बल्ल बुझेकी छु ।”२०७७ फागुन २६ गते बुधबार नजिक न्युज संवाददाता
उनीहरुले एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल नै रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए। दुवै समूह नाराबाजीमा उत्रिएपछि भएको झडपमा केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। अहिले पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।