२०७८ साउन १० गते आइतबार नजिक न्युज संवाददाता
कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला प¥यो।२०७८ साउन ०९ गते शनिबार नजिक न्युज संवाददाता
थुप्रै पटक निर्मलाकी आमा दुर्गासंग पनि सोधपुछ भयो। तर दुर्गा प्रहरीका प्रश्न सुनेर हैरान छिन्। ‘अनुसन्धानका लागि भनेर जो आउँछन् उनीहरुको प्रश्न एउटै हुन्छ। निर्मलाका कोही केटा साथी त थिएन् ? भनेर प्रश्न गर्छन्। अब १३ वर्षकी निर्मलाको त्यस्तो साथी को होला ? जबाफ दिन पनि दिक्क लागिसक्यो।’२०७८ असार २४ गते बिहिबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए।२०७८ असार १९ गते शनिबार नजिक न्युज संवाददाता
सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको थियो। ५० किलोमिटर सडक कालोपत्रेका लागि २ अर्व ५ करोड बढिमा ठेक्का सम्झौता भएको थियो। २०४२ सालमा शिलन्यास गरिएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शिलान्यास गरेका थिए।२०७८ जेठ २६ गते बुधबार रासस
कैलालीका पालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न नागरिक तथा सङ्घसंस्थालाई अपिल गरेका छन्।२०७८ जेठ २५ गते मङ्गलबार रासस
गरीब निमुखा वर्गको उत्थानका लागि सरकारी तथा गैरसरकारी निकायबाट खर्च हुने रकम ग्रामीण बस्तीसम्म पुग्नुपर्ने बताए। “अरु सीप सिके त घरमै बसेर पनि केही गर्न सकिन्छ”, उनले भने, “महिलालाई आयमूलक काममा लगाउन प्रोत्साहन आवश्यक छ।”२०७८ जेठ २२ गते शनिबार रासस
महाकाली अस्पतालमा हालसम्म तीन हजार ९४६ जनाको पिसिआर जाँच गरिएको छ । त्यसमध्ये दुई हजार जनामा सङ्क्रमण देखिएको छ।२०७८ जेठ २० गते बिहिबार नजिक न्युज संवाददाता
मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर ,डाक्टर निशान भट्राई र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको चिकत्सकहरुले बताएका छन् ।२०७८ जेठ १९ गते बुधबार नजिक न्युज संवाददाता
बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।२०७८ जेठ १९ गते बुधबार नजिक न्युज संवाददाता
४ जना युवकको समूहले पालैपालो उनीमाथि कुटपिट गरेको र उनी बेहोस भएपछि छोडेर त्यहाँबाट युवकहरु भागेको फुटेजमा देखिएको छ।२०७८ जेठ १९ गते बुधबार नजिक न्युज संवाददाता
मालाखेती अस्पताल,चौमाला प्राथामिक स्वास्थ्य केन्द्र, दरख स्वास्थ्य चौकी, लम्किचुहा अस्पताल र टीकापुर अस्पतालबाट ३ हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा (डोज) लगाइन लागेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।२०७८ जेठ १९ गते बुधबार रासस
एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन्।२०७८ जेठ १३ गते बिहिबार रासस
“दरखास्त आह्वान भएको छ, चिकित्सक भएमा जटिल समस्या भएका बिरामीको पनि यहीँ उपचार गर्न सकिन्छ”, डा राई भन्छन्, “अन्य सबै व्यवस्थापन भइसकेको छ। एनेस्थेसिया चिकित्सक आएमा तत्काल आईसीयू सेवा सञ्चालन गर्न सक्छौँ।”२०७८ जेठ ११ गते मङ्गलबार नजिक न्युज संवाददाता
कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, उद्योग तथा व्यापार लगायत स्वरोजगारका कार्यक्रममा लगानी गर्न सक्ने भएपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन। राम्रालाई भन्दा हाम्रालाई स्थान दिने प्रदेश सरकारको कार्यशैली संघीय मर्मअनुरुप नभएको कतिपय अधिकारीहरुको टिप्पणी छ।२०७८ जेठ ११ गते मङ्गलबार नजिक न्युज संवाददाता
त्यस्तै, डोटीका जनतालाई जानकारी दिन मन्त्री आलेको सचिवालयले अक्सिजन सिलिण्डरमा मन्त्री ओलको तस्बिर टाँसेको भएपनि सो टाँसिएको तस्बिरबारे मन्त्रीलाई जानकारी नभएको स्वकीय सचिव रेग्मीको भनाइ छ।२०७८ जेठ ११ गते मङ्गलबार नजिक न्युज संवाददाता
‘अगाडि–पछाडि कुनै ठाउँबाट पनि पसल व्यवसाय खुलाउन पाइँदैन,’ उनले भने,‘नियम सबैलाई बराबरी लाग्छ।’ यस विषयमा कुरा गर्न डिपर्टमेन्टल स्टोरका सञ्चालक मानसिंह साउँदलाई सम्पर्क गर्न खोज्दा उनले आफू प्रशासनको मिटिङमा रहेको भन्दै पन्छिए।२०७८ जेठ १० गते सोमबार नजिक न्युज संवाददाता
अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपूर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको श्रेष्ठ बताउँछन् ।२०७८ जेठ १० गते सोमबार नजिक न्युज संवाददाता
शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित गोदावरी नगरपालिका–१ अत्तरियामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।२०७८ जेठ ०५ गते बुधबार नजिक न्युज संवाददाता
यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म, बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म र बैशाख मसान्तदेखि जेठ ६ गतेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै निशेधाज्ञा लम्ब्याइएको जानकारी गराएको हो।२०७८ जेठ ०३ गते सोमबार रासस
अन्न छिमेकीलाई घरबाहिरै राखिदिएर, पु¥याइदिएर सहयोग गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मानिस सहयोगी बनौँ, विपत्तिमा सहयोगी हातहरु बढेमा बाँच्न हौसला मिल्छ । बाँच्नका लागि सबै काम बन्द भएकाले यतिखेर बाँच्ने उपाय खोजौँ ।”२०७८ बैशाख ३० गते बिहिबार नजिक न्युज संवाददाता
जिल्लाको घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि एक संक्रमित महिलालाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो। घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको बताइएको छ।२०७८ बैशाख २८ गते मङ्गलबार रासस
उनले कोरोना परीक्षणका लागि टीकापुर नगरपालिकाको कार्यालयमा सम्पर्क गरिन्। उनलाई नगर विकास समितिको कार्यालयमा रहेको स्वाब केन्द्रमा जान सल्लाह दिइयो। उनले वैशाख २१ गते स्वाब सङ्कलन केन्द्रमा पिसिआर परीक्षणका लागि स्वाब दिइन्।२०७८ बैशाख २१ गते मङ्गलबार नजिक न्युज संवाददाता
अहिले समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ। गतवर्ष सीमामा सतर्कता अपनाएकै कारण धेरै हदसम्म मृत्युदर नियन्त्रणमा रहेकोमा यो वर्ष सीमा क्षेत्रमा नियन्त्रणका लागि सरकारले काम गर्नुपर्नेमा लापरवाही भइरहेको अधिकारीहरु बताउँछन्।२०७८ बैशाख १९ गते आइतबार नजिक न्युज संवाददाता
कैलालीमा संक्रमणको दर निरन्तर उकालो लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने विशेषज्ञको सल्लाह अनुसार समय थप गर्न डीसीसीएमसीले निर्णय गरेको बताए।२०७८ बैशाख १८ गते शनिबार नजिक न्युज संवाददाता
नेपाल विद्युत प्राधिकरण कार्यालय धनगढीका प्रमुख सुरेन्द्र चौधरीका अनुसार विद्युत सेवा अवरुद्ध बनेको स्थान पत्ता लगाएर मर्मत गर्न कर्मचारी खटाइएको छ। अबको २ घण्टाभित्र विद्युत सेवा सुचारु हुने उनले बताए।