२०७८ मङि्सर १४ गते मङ्गलबार नजिक न्युज संवाददाता
बाजुराको जगन्नाथ र बडिमालिकामा मात्र होइन कैलालीको टिकापुर लम्कीचुहा र जानकी गाउँपालिकाका अधिकांश क्षेत्रका स्थानीय गरिबीको चपेटा रहेको सहभागीहरुले बताएका थिए। कार्यक्रममा ग्रामीण समुदायका महिलाले आफ्नो दैनिक जीवन निर्वाहका लागि समेत संघर्ष गर्नुपरिरहेको बडिमालिका नगरपालिकाकी उपप्रमुख कविताकुमारी बुढा(विष्ट)ले बताइन्।२०७८ मङि्सर ०९ गते बिहिबार नजिक न्युज संवाददाता
ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएपछि आन्दोलित स्थानीयले ट्रक जलाएका हुन्। स्थानीयले अहिले पनि राजमार्ग र लम्की बजार बन्द गरेका छन्।२०७८ मङि्सर ०९ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।२०७८ मङि्सर ०९ गते बिहिबार नजिक न्युज संवाददाता
प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो। प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ।२०७८ मङि्सर ०७ गते मङ्गलबार नजिक न्युज संवाददाता
बोगटीले चलाएको लु४५प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दुवैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।२०७८ कार्तिक १५ गते सोमबार नजिक न्युज संवाददाता
अन्दाजी ५०/५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।२०७८ कार्तिक ०८ गते सोमबार नजिक न्युज संवाददाता
आफन्तले दिपेन्द्रकाे हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ४ जनाविरुद्ध किटानी र अन्य १० जनालाई पनि आरोपित बनाएर जाहेरी दिएका छन्। लखनउँका डाक्टरले सडक दुर्घटनाकाे चोट नदेिखएकाे र कुटिपटकै कारण चाेट लागेकाे बताएकाे भाइ किरणले दाबी गरे।२०७८ कार्तिक ०४ गते बिहिबार नजिक न्युज संवाददाता
बाढीले सबैभन्दा धेरै टीकापुर नगरपालिकाको दक्षिणी क्षेत्रलाई प्रभावित पारेको छ। बाढीले जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका समेत केही बस्तीमा क्षति पु¥याएको छ। बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ।२०७८ असोज २३ गते शनिबार नजिक न्युज संवाददाता
शुक्रबार बेलौरी सडकखण्डमा से७प ५७०६ नम्बर मोटरसाइकल आफै अनियन्त्रित हुँदा बेदकोट नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय रतन शाहीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।२०७८ असोज २१ गते बिहिबार नजिक न्युज संवाददाता
“चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उनले भने, “अहिले नाकामा आवागमन सहज पारिएको छ।” सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत। गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ।२०७८ असोज ०९ गते शनिबार नजिक न्युज संवाददाता
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारी रहेका छन्। उनको साथबाट १ किलो ७ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।२०७८ असोज ०९ गते शनिबार रासस
स्थानीयवासीलाई लालपुर्जा वितरण गर्न जरुरी भएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन्। सरकारले आफ्नै नागरिकलाई लालपुर्जाविहीन बनाउन नहुने उनको धारणा छ।२०७८ भदौ २८ गते सोमबार नजिक न्युज संवाददाता
राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने, ‘भाषा आयोगले गरेको विभेदविरुद्ध हामी आन्दोलित भएका हौँ।’ उनका अनुसार धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म विरोध प्रदर्शन गर्दै विरोध सभाको आयोजना गरिएको हो। सभालाई पूर्वमन्त्री नारदमुनी राना लगायतले सम्बोधन गरेका थिए।२०७८ भदौ २७ गते आइतबार नजिक न्युज संवाददाता
भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए। सोही विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएका छन्।२०७८ भदौ १६ गते बुधबार नजिक न्युज संवाददाता
अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै कैलालीसहित देशभरका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन्। तर विभिन्न जिल्लामा भने विद्यालय सञ्चलनको निर्णय भइसकेको छ।२०७८ भदौ १५ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनीहरुबीच कपडा किन्ने बेला मोलमोलाईको विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको छ।२०७८ भदौ १३ गते आइतबार नजिक न्युज संवाददाता
“भदौ १८ गतेसम्म हामीले नयाँ लाभग्राहीलाई आफ्नो बैंक खाता नगरपालिकाको पञ्जीकरण उपशखामा टिपाउन पनि आग्रह गरेका छौँ”, उनले भने, “जसले भनेको समयसम्म आफ्नो खाता विवरण उपलब्ध गराउँदैन त्यसले पनि पाएको सुविधाबाट बञ्चित हुनुपर्ने छ।”२०७८ भदौ १२ गते शनिबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।२०७८ भदौ ११ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हिजो राति मोहना र शिवगङ्गा नदीमा बाढीले खतराको सङ्केत पार गरेको थियो । आज बिहानदेखि पानी घटिरहेको चेतन खड्काले जानकारी दिनुभयो ।२०७८ साउन ३२ गते सोमबार नजिक न्युज संवाददाता
उडान पठाउनको लागि सरकारलाई अनुरोध गर्दछौं,'एक होटलमा बसिरहेका अर्का नेपालीले भने,‘हामी होटलमा १३ जना छौं। हाम्रो जिम्मेवारी लिने कोही छैन।’ ती नेपालीका अनुसार काम नपाएका, भीसा नभएका र दुईदेखि १० जनासम्म समूह-समूहमा भएका नेपालीहरु एक सय ५० जनासम्म छन्।२०७८ साउन २९ गते शुक्रबार नजिक न्युज संवाददाता
दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै भने समान्य घाइते छन्।२०७८ साउन २७ गते बुधबार नजिक न्युज संवाददाता
कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो। यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन्।२०७८ साउन २२ गते शुक्रबार नजिक न्युज संवाददाता
यता पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक बिष्टले भने आचार्यले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र मृत्यु भएको बताए। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो। त्यसपछि मृत्यु भएको हो। मृतकको शव धनगढी ल्याइदैछ,’ उनले भने।२०७८ साउन १८ गते सोमबार नजिक न्युज संवाददाता
दुर्घटनाबाट बाचेकी उनी आाफ्नो बच्चालाई खोप नछुटोस भनेर चौकुने गाउँपालिका सुर्खेतको बिजौरा स्वास्थ्य चौकी पुगेकी छन्। स्वास्थ्य चौकी पुगेर उनले आफ्नो बच्चालाई नियमित खोप लगाएको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिएका छन्।२०७८ साउन १८ गते सोमबार नजिक न्युज संवाददाता
घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन्। नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको छ।