२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम छ।२०७७ बैशाख २८ गते आइतबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७७ बैशाख २७ गते शनिबार नजिक न्युज
सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले पाचौँ संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएसंगै तत्कालका लागि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको बताए। ‘प्रदेशभरी संक्रमित कसैको पनि उपचार भईरहेको छैन्।२०७७ बैशाख २६ गते शुक्रबार नजिक न्युज संवाददाता
उनका अनुसार सरकारले यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न अनमती दिएको छ। लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरणमा पनि अनुमती दिईएको छ।२०७७ बैशाख २६ गते शुक्रबार नजिक न्युज संवाददाता
बिहीवार बिहान आएको हावाहुरीले पोष्टमा ठूलो क्षती पुगाएको नम्वर ३४ गण हेडक्वाटर कैलालीले दिनेश खवरलाई जानकारी दिएको छ। कैलालीमा भारतीय सीमासंग जोडिएको एक सय एक किलामिटर क्षेत्र सशस्त्र प्रहरी सील गरेको छ। सीमा ४२ वटा अस्थायी पोष्ट र एक सय २१ ड्युटी पोष्ट स्थापना गरिएको छ भने ६ सय बढि सशस्त्र प्रहरी खटाईएको छ।२०७७ बैशाख २५ गते बिहिबार रासस
किसानले वर्षे खेतीका लागि आवश्यक खर्च जोहो गर्न हिउँदे खेती बिक्री गर्नुपर्ने हुन्छ। अहिलेसम्म किसानले बिक्री गरिसकेका छन्।’’ कम्पनीले ढिलो गरी खरिद शुरु गरेकाले किसानको गहुँ गाउँमै रहेका व्यापारीले खरिद गरिसकेको बताइएको छ।२०७७ बैशाख २४ गते बुधबार नजिक न्युज संवाददाता
विभागले आज सूचना जारी गर्दै अनलाईन विधिबाट अध्ययन अध्यापन गराउन सहुलियत दरमा डाटा उपलब्ध गराउने विषयमा दुर सञ्चार कम्पनीसँग वार्ता भईरहेको भन्दै प्राध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीको विवरण माग गरेको हो।२०७७ बैशाख २४ गते बुधबार नजिक न्युज संवाददाता
गौरिगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको बताए ।२०७७ बैशाख २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
बझाङमा छ सय ८६, दार्चुलामा पाँच सय ५५, कैलालीमा तीन सय ४७, बाजुरामा तीन सय २२, अछाममा एक सय ६४, कञ्चनपुरमा एक सय नौँ, डडेल्धुरामा ६९ र डोटीका दुइृ जनालाई क्वारेन्टाइनमा राखिएको हो।२०७७ बैशाख २२ गते सोमबार नजिक न्युज संवाददाता
बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।२०७७ बैशाख २२ गते सोमबार नजिक न्युज संवाददाता
सुुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुवै विधीबाट १७ हजार एक सय ३९ जनाको कोरोना र एन्टीबडी परीक्षण भएको छ। पीसीआर विधीबाट दुई हजार ८ सय ९५ जनाको परीक्षण र १४ हजार दुई सय ४४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ।२०७७ बैशाख २२ गते सोमबार नजिक न्युज संवाददाता
आईतवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो। शुक्लाफाँटा नगरपालिकाकी १८ बर्षीय युवतीलाई आईसोलेसनमा राखेर थ्रोट स्वाब संकलन गरिएपनि अझै परीक्षण रिपोर्ट आएको छैन्।२०७७ बैशाख २० गते शनिबार नजिक न्युज संवाददाता
पोखरेल शनिबार बिहान साढे १० बजेतिर नदीमा नुहउँदा नुहाउँदै बेपत्ता भएको र दिउँसो १२ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। अहिले इलाका प्रहरी कार्यालय भजनीको टालीले घटना स्थलमा थप अनुसन्धान गरिरहेको उनले बताए।२०७७ बैशाख १९ गते शुक्रबार नजिक न्युज संवाददाता
शवको पोष्टमार्टम रिपोर्ट अनुसार रगत धेरै बगेपछि मृत्यु भएको देखिएको उनले बताए। तर भिसेरा रिपोर्ट आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए। घटना अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।२०७६ चैत २२ गते शनिबार नजिक न्युज
संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सरेको नेपालमा पहिलो केस२०७६ चैत ०७ गते शुक्रबार बाजुरा विशेष
मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले दिनेश खबरलाई बैठकमा भारत नजान सबैलाई आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए। ओलीका अनुसार बैठकमा कोरोनाको संक्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको थियो।