२०७७ पुष २२ गते बुधबार नजिक न्युज संवाददाता
जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्रपर्ने चिसापानी खोलामा मृत भेटिएका युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
संघको उप–संयोजक रहेकी डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख केन्द्रीय समितिमा छनोट भएकाले कडायलाई मनोनित गरिएको हो।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
पुस १ गते लम्कीचुहा नगरपालिका स्थित घरबाट पक्राउ गरिएका ढकाललाई संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।२०७७ पुष ०४ गते शनिबार रासस
“इआइएमा गरेको र व्यवहारिक कुरा फरक हुँदोरहेछ, हामीले निर्माण व्यवसायीलाई सचेत गराएका छौँ”, बजगाईँले भने, “एकजना जनप्रतिनिधिलाई जथाभावी उत्खनन भए÷नभएको अनुगमन गर्ने जिम्मा नै दिएका छौँ, हामी संरचनालाई असर गर्ने गरी काम गर्न दिन्नौँ ।”२०७७ पुष ०४ गते शनिबार नजिक न्युज संवाददाता
घाइते हुनेमा चालक जानकी गाउँपालिका–९ का ४३ वर्षीय मीनबहादुर भुल र पछाडी सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द भुल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
मुख्यमन्त्री भट्टले नयाँ ढङ्गले बस्ती विकास गरिने बताए । ‘अव्यवस्थित बस्तीकै कारण पछिल्लो समय पहाडी जिल्लामहरुमा पहिरो बढ्न थालेको छ’ उनले हामी ‘हामी व्यवस्थित आवास निर्माणमा छौँ ।२०७७ पुष ०२ गते बिहिबार रासस
निकुञ्जभित्र रहेका र बाह्य क्षेत्रबाट आउने चरा संरक्षणका लागि गरिएका प्रयासअनुरूप चराको तस्करी र शिकार गर्ने कार्य भने हुन पाएको छैन । विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्यसमेत हुँदै आएको छ ।२०७७ पुष ०१ गते बुधबार रासस
प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए।२०७७ मङि्सर २६ गते शुक्रबार रासस
“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, रञ्जिताले भनिन्, “सरकारले समयमै बुझेछ । साइकल उपहार दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”२०७७ मङि्सर २५ गते बिहिबार नजिक न्युज संवाददाता
सोही मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको उनले बताए । से ६ प ३७११ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।२०७७ मङि्सर २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
घाइते हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी रहेका छन् । घाइते करन कामीको सिसाले टाउको काटिएको छ ।२०७७ मङि्सर २२ गते सोमबार रासस
टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश तिमिल्सिनाले व्यावसायिक तालीमले बजारमा एक प्रकारको तरङ्ग ल्याएको जानकारी दिए। उनले हिजो अनुमान र परम्परागतरुपमा काम हुँदै आएकामा अहिले तालीम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताए।२०७७ मङि्सर २० गते शनिबार नजिक न्युज संवाददाता
मंसिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।२०७७ मङि्सर २० गते शनिबार नजिक न्युज संवाददाता
कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरले उनको हत्यामा संलग्न भएको आशंका पक्राउ गरी उनीहरुमाथि अनुसन्धान गर्दै मुद्दा चलाएको थियो।२०७७ मङि्सर १९ गते शुक्रबार नजिक न्युज संवाददाता
अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताए । “छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतीमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझैँ छ”, उनले भने, “यसले छोरीको पढाइमा बाधा पु¥याएको हुन्छ ।”२०७७ मङि्सर १७ गते बुधबार नजिक न्युज संवाददाता
बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।”२०७७ मङि्सर १७ गते बुधबार नजिक न्युज संवाददाता
दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।२०७७ कार्तिक २१ गते शुक्रबार नजिक न्युज संवाददाता
नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् ।शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।२०७७ कार्तिक १९ गते बुधबार रासस
कँडेलले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।२०७७ कार्तिक १९ गते बुधबार रासस
अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।२०७७ कार्तिक १७ गते सोमबार रासस
‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’२०७७ कार्तिक ०७ गते शुक्रबार रासस
कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड वेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे वेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उनले बताए ।२०७७ कार्तिक ०६ गते बिहिबार नजिक न्युज संवाददाता
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलमा सवार रेग्मीलाई सोही दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाईते भएका छन्।२०७७ कार्तिक ०६ गते बिहिबार नजिक न्युज संवाददाता
न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।२०७७ कार्तिक ०५ गते बुधबार नजिक न्युज संवाददाता
साउद अछामको बान्नगढी जयगढ गाउँपालिका–५ का हुन्। उनको रहर सानै उमेरदेखि प्रहरी बन्ने थियो। उनका कान्छा भाइ नेपाली सेनामा छन्। एक भाइ सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन्। उनका दाइ गंगाबहादुर शिक्षक छन्।