२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
बसाइ व्यवस्थापन, सुरक्षा चुनौति र संक्रमणको जोखिम बढ्ने देखिएकै कारण सम्बन्धीत विद्यालयसँगको सहकार्यमा सुरक्षा सामाग्री सहयोग गरिएको हो । सरसफाइ सामाग्रीमा श्वासप्रश्वास संरक्षण मास्क, हात र पाखुरा सम्म छोप्ने पुनप्रयोग गर्ने हेवीड्युटी पन्जा, डपबाट रक्षागर्न पानी प्रतिरोधि एप्रोन सहयोग गरिएको छ ।२०७७ माघ ०४ गते आइतबार नजिक न्युज संवाददाता
शाही तीन वर्षदेखि फरार रहेका थिए । शाहीलाई आजै जिल्ला अदालत बाजुरामा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एवंसूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताएका छन् ।२०७७ माघ ०४ गते आइतबार नजिक न्युज संवाददाता
थापाकै प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रीय सदस्य सहदेव बोगटी, दयाल बहादुर शाही, नेकपा नेता रामलाल कार्की, मानबहादुर कार्की, कार्यालय सदस्य जनक कुमार बोहरा, सचिवालय सदस्य पेम्बा गुरुग भोटे, जनक विष्ट, सृष्टी रेग्मी, राजन रोकाया, युवा संघका गणेश थापा, गणेश बोहरा, विद्यार्थी नेता चेतनदीप अयडी लगायतले संवोधन गरेका छन् ।२०७७ माघ ०४ गते आइतबार नजिक न्युज संवाददाता
अनेरास्ववियुका नेता हिक्मत रोकायाले सञ्चालन गरेको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बसुन्धरा रोकाया, प्रदेश सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी सदस्य हरि रोकाया, सीता थापा, तुलसीराम रोकाया, अनेरास्ववियुका केन्द्रीय सदस्य राजीव रोकायाले मन्तव्य राख्नु भएको थियो ।२०७७ माघ ०४ गते आइतबार नजिक न्युज संवाददाता
बुढीगंगा नगरपालिका ८, ९ र १० नम्बर वडाका ८० बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई हस्तान्त्रण गरिएको इकडीगाड स्थानीय समितिका सदस्य सचिव भोजराज थापाले बताएका छन् । औपचारिक कार्यक्रमका बीच लुगा र नगद रकम हस्तान्त्रण गरिएको हो ।२०७७ माघ ०४ गते आइतबार नजिक न्युज संवाददाता
भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ (कोभिसिल्ड र कोभ्याक्सिन ।२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
हामीले सानो र अल्पकालिन उदेश्य मात्र राखेका छैनौ, जनताको स्वास्थ्य उपचार सेवाको अधिकार ग्यारेन्टी हुने र गरिब विपन्न वर्गले सहज स्वास्थ्य उपचार सेवा पाउने वातावरण बनाउने लक्ष्य बोकेर सम्झौता गरिएको उपप्रमुख रेग्मीसँगको छलफलमा उपकुलपति वाग्लेले बताएका छन् ।२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
शारीरिक रुपले एकदमै काम गर्छु । पहिला मलाई सबै कुरा हुन्छ भन्ने बानी थियो, अहिले हुन्न भन्न सुरु गरेको छु ।’ डाक्टर फ्रैकलेन्डको मानसिक क्षमता यसभन्दा एकदम फरक छ ।२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
सुत्दा दिमाग शान्त हुन्छ । राम्रोसँग निदाँउदा शरीरलाई आराम मिल्नुका साथै दिनभरको थकान बिर्सेर तनाव मुक्त भइन्छ । त्यसैले प्रतिरोधात्मक क्षमता राम्रो बनाउन पर्याप्त निदाउन आवश्यक हुन्छ ।२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
यद्यपि सरकारले भने यो खोप पनि सुरक्षित र प्रभावकारी रहेको दाबी गर्दै आएको । तर, यसको प्रभावकारिताको विषयमा भने कुनै जानकारी दिइएको छैन ।२०७७ माघ ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये २ सय ५० बढी विद्यार्थी सहभागि सिंगो सेरालावाडा गाउँलाई नै बाहिर राखेर समिति गठन गरेको विरोधमा विज्ञप्ती सहीत विरोध गरिएको स्थानीय भुवन सेरालाले बताएका छन् । सेराला सहीत १८ जनाले सयुक्त विज्ञप्ती समेत निकालेका छन् ।२०७७ माघ ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
सम्झौताका लागि उपकुलपति वाग्ले सँगै प्रतिष्ठानका निर्देशक डा.धर्मराज गोसाइ सहित ७ जनाको टोली बुढीनन्दा नगरपालिका पुगेको थियो । सहमति अनुसार नै तत्काल डा.सुर्यमान लिम्बु र डा. निराजन महासेठले आवश्यक पुर्वाधारको अवस्था बारे अध्ययन तथा व्यवस्थापन तयारीका लागि प्रतिवेदन तयार पार्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।२०७७ माघ ०१ गते बिहिबार नजिक न्युज संवाददाता
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत छ ।२०७७ माघ ०१ गते बिहिबार नजिक न्युज संवाददाता
माघ लागेपछि भुवा खेल्न नहुने भन्ने धार्मीक मान्यता रहेको छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ । पहिलो दिन आफन्तहरु एकठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउँन काठका ठूला ठूला मुडा बाल्ने चलन रहेको छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ ।२०७७ पुष २५ गते शनिबार नजिक न्युज संवाददाता
हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौं । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो । दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।२०७७ पुष २५ गते शनिबार नजिक न्युज संवाददाता
सूर्य नमस्कार धिमा गतिमा गर्र्नुपर्छ । र, आफ्नो मुद्रालाई परफेक्ट राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।२०७७ पुष १९ गते आइतबार नजिक न्युज संवाददाता
विहान देखिनै बाजुराको आकाशमा घाम समेत देखिएको छैन् । बडिमालिका, बुढीनन्दा, पोरखे, बढालेक लगायतका हिमालमा हिउँ पर्ने संभावना बढेको छ । जिल्लामा कात्र्तिकबाटै चिसो बढ्न सुरु भएको हो । हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोट लगायतका क्षेत्रमा बढी चिसोको अनुभूति गरिएको छ ।२०७७ पुष १९ गते आइतबार नजिक न्युज संवाददाता
नगर क्षेत्रका पुजारी, पुरोहीतलाई बोलाएर तीन बुँदे प्रतिवद्धता गरिएको छ । जसमा विहे भएको जोडिको अनिवार्य नागरिकता वा जन्मदर्ता हेर्ने र बाल विवाह भए भोज बहिष्कार गर्ने, विवाह रोक्न सबै पक्ष जिम्मेवार हुने र नमाने कानुनी प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका छन् ।२०७७ पुष १९ गते आइतबार नजिक न्युज संवाददाता
करिब १० बजे रातीको समयमा महिला घरमा एक्लै भएको बेला ढोका खोलेर महिला माथि दुव्र्यवाहार गरिएको प्रहरीले बताएको छ । दुव्र्यवाहार पछि ती महिलाले प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएकी थिइृन् ।२०७७ पुष १६ गते बिहिबार नजिक न्युज संवाददाता
त्रिवेणी बचत तथा ऋण सहकारीद्धारा सञ्चालित विद्युतको मेसिन नै पुरानो भएकोले मर्मतपछि पनि बन्नेमा आशंका गरिएको छ । आजदिन भर प्राविधिकले मर्मत कार्य जारी राखेपनि संभव नभएको र बुटवल लिनु पर्ने त्रिवेणीका सचिव जनक थापाले बताएका छन् ।२०७७ पुष १५ गते बुधबार नजिक न्युज संवाददाता
समितिमा संयोजक कृष्ण ओली, सहसंयोजक प्रेम रौले, सदस्य सचिव संगीता तिमिल्सेना, सदस्यमा धर्मलाल सुनार, सन्तोष शाही, सुरेन्द्र शाही, रमित विक, सन्तोषी रावल, भुवनेश्वरी शाही, चक्रबहादर अयडी, केशव बोहरा सदस्य रहेका छन् ।२०७७ पुष १५ गते बुधबार नजिक न्युज संवाददाता
टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ । १५ गतेको बेलुकी प्रत्येकको घरघरमा (ढुकढुके) एक ठुलो बाक्लो रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।२०७७ पुष १५ गते बुधबार नजिक न्युज संवाददाता
प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते हुनेमा बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाकी २० वर्षीया सरिता राना, दार्चुलाका १८ वर्षीय सुरेश राना रहेको प्रहरी निरिक्षक नाथले बताएका छन् ।२०७७ पुष १५ गते बुधबार नजिक न्युज संवाददाता
मन्त्री शाहका प्रमुख स्वकिय सचिव जंग विकले सञ्चालन गरेको कार्यक्रममा मन्त्री शाहले केन्द्रकै कारण प्रदेश प्रहरी संरचना निर्माणमा ढिलाई भएको बताएका छन् । शक्ति र सम्पत्ती बाँड्न धेरैलाई गाह्रो पर्ने भएकै कारण केही ढिलाई भएपनि अब अन्तिम चरणमा पुगेको बताएका छन् ।२०७७ पुष १५ गते बुधबार नजिक न्युज संवाददाता
प्रदेश सरकारका मन्त्री समेत रहेका शाहले अध्यक्ष काली बहादुर शाही र सचिव भरत बुढालाई पहिलो पटक पार्टीले क्षमा गरेको समेत भन्न भ्याएका छन् । केपी ओलीले देश र जनताको हित बिपरित काम गरेकोले पार्टीले कारवाही गरेको र यस्तो गल्तीमा क्षमा दिन नसकिने धारणा राखेका छन् ।