२०७९ भदौ ०८ गते बुधबार नजिक न्युज संवाददाता
चार प्राविधिकले अबको हप्ता या १० दिनमा छाङरुमा फोरजी सेवा सञ्चालन गरिने उनको भनाइ छ। अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काईफोन सेवा छ।२०७९ भदौ ०१ गते बुधबार नजिक न्युज संवाददाता
प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।२०७९ भदौ ०१ गते बुधबार नजिक न्युज संवाददाता
जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।२०७९ साउन २४ गते मङ्गलबार रासस
यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन्।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।२०७८ चैत १० गते बिहिबार नजिक न्युज संवाददाता
चितुवाको उद्धारका लागि बाँकेबाट टोली मगाइएको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए। चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन्।२०७८ माघ २७ गते बिहिबार रासस
उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।२०७८ माघ १४ गते शुक्रबार नजिक न्युज संवाददाता
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उनी नदीमा बगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।२०७८ पुष २० गते मङ्गलबार नजिक न्युज संवाददाता
उनका अनुसार हालसम्म जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिकामा १/१ हजार तथा मार्मा र मालिकार्जुनमा पनि ५/५ सय गरी ३ हजार पशुहरुमा खोरेत रोगसविरुद्धको खोप लगाइएको छ।२०७८ पुष १२ गते सोमबार नजिक न्युज संवाददाता
ईश्वरी धामीको खोजीको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरीसमक्ष निवेदन दिएका छन्। प्रहरीले उनको खोजी कार्य भइरहेको बताएको छ।२०७८ मङि्सर २६ गते आइतबार नजिक न्युज संवाददाता
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा पहिलो डोज खोप लगाउनेको संख्या ७१ हजार १५ जना रहेको छ भने पूर्ण खोप लगाउनेको संख्या ६३ हजार ७ सय ५० जना रहेको छ।२०७८ मङि्सर १७ गते शुक्रबार नजिक न्युज संवाददाता
अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको निर्माण उनले बताए। वर्षा तथा कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ। तीस किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ। घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए।२०७८ कार्तिक १२ गते शुक्रबार नजिक न्युज संवाददाता
व्यास गाउँपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका २ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए। यी मध्ये २१ जना पुरुष रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० जना महिलासहित ३१ जनामा क्षयरोग देखा परेको बताइएको छ।२०७८ भदौ १५ गते मङ्गलबार नजिक न्युज संवाददाता
कारागारमा २५ जना पुरुष र १५ जना महिला गरी ४० जनाको क्षमता भएपनि हाल कारागारमा ५५ जना कैदीबन्दी रहेका छन्।२०७८ भदौ १५ गते मङ्गलबार नजिक न्युज संवाददाता
अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा माटो भरिएको छ। यस्तै निर्माणस्थलमा रहेका स्काभेटर, ट्याक्टर, र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले बताए।२०७८ भदौ १४ गते सोमबार नजिक न्युज संवाददाता
दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।२०७८ भदौ १४ गते सोमबार नजिक न्युज संवाददाता
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसरा घरमाथिबाट खसेको पहिरोमा पुरिएर महरको मृत्यु भएको हो भने उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता छिन।२०७८ भदौ ११ गते शुक्रबार नजिक न्युज संवाददाता
सीमावर्ती इलाकामा अपराध रोकथाम तथा नियन्त्रण र सूचना आदान–प्रदान गर्न फिल्डमा नेपालतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र भारतमा सशस्त्र सीमा बल (एसएसबी) का आ–आफ्नै संयन्त्र छन् ।२०७८ भदौ ०२ गते बुधबार नजिक न्युज संवाददाता
आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभर ३९ घरेलु हिंसा, ५ लैंगिक हिंसा तथा २४ महिला हिंसाका गरी ६८ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।२०७८ साउन ३० गते शनिबार नजिक न्युज संवाददाता
शुक्रबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गौरामा मानिसहरुको भिडभाड हुनसक्ने भन्दै सामाजिक दुरीको अनिवार्य पालना गराउने निर्णय गरेको छ। स्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउने तथा अनावश्यक भिडभाडजन्य कार्यहरुमा रोक लगाइने बताइएको छ।२०७८ साउन २९ गते शुक्रबार नजिक न्युज संवाददाता
पहिलो मात्रा १४ हजार ५२५ जना, भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१ जना, कोभिशिल्डको पहिलो मात्रा १७ हजार ३१५ जना, कोभिशिल्डको दोस्रो मात्रा २ हजार ६७९ जना र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कालय दार्चुलाले जनाएको छ। जिल्लामा हालसम्म जम्मा ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन्।२०७८ साउन २२ गते शुक्रबार रासस
यस्तै छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुग्नुभएको थियो । भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो ।२०७८ साउन १४ गते बिहिबार नजिक न्युज संवाददाता
अस्पतालका अनुसार पछिल्लो समय भाइरल ज्वरोको उपचारका लागि दैनिक ८० जनाभन्दा बढी बिरामी अस्पतालमा आउन थालेका छन्। बिरामीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने गरेको बताइएको छ।२०७८ असार २४ गते बिहिबार नजिक न्युज संवाददाता
यसअघि पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको थियो। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको दार्चुला प्रहरीका डिएसपी मनोहर भट्टले बताए। पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना पनि सामान्य घाइते भएको उनले बताए।