२०७७ असार १९ गते शुक्रबार नजिक न्युज संवाददाता
अस्पतालका प्रयोगशालाका ईन्चार्ज ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।२०७७ असार १८ गते बिहिबार नजिक न्युज संवाददाता
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए। ‘धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाब परीक्षण गरिनेछ,’ उनले भने, ‘डडेल्धुरामा परिक्षण गरिएका स्वाबको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ।’२०७७ असार ०६ गते शनिबार नजिक न्युज
विभिन्न जिल्लाबाट संकलन गरीएको ५ हजार ४ सय १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा नमुना परीक्षण गरीनेछ।२०७७ असार ०६ गते शनिबार नजिक न्युज संवाददाता
इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्तीले अवैध लागूऔषध चरेस कारोबार भइरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा धामीलाई पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।२०७७ असार ०६ गते शनिबार रासस
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए। उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।’२०७७ असार ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख वासुदेव नौन्यालका अनुसार क्वारेन्टिनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट ढिला भएकोले उनीहरुलाई घर पठाइएको हो। स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गन्यापधुरा गाउँपालिकाका ५८ जनामा कोरोना संक्रमण देखिएको थियो।२०७७ असार ०३ गते बुधबार नजिक न्युज
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखन प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ सार्वजनिक ७४ जना संक्रमितलाई डिस्चार्ज गरीएको जानकारी दिए। ‘कैलालीका २८, डोटीबाट २०, कञ्चनपुरबाट ७, बैतडी र डडेल्धुराबाट ६/६, अछामबाट ४, दार्चुलाबाट दुई र बझाङ जिल्लाबाट एक जना संक्रमितलाई डिस्चार्ज गरीएको छ।’ कार्कीले भने।२०७७ जेठ ३२ गते आइतबार नजिक न्युज संवाददाता
अस्पतालमा कार्यरत ११ जना चिकित्सव र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए। उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम आइसोलेसनमा बसिरहेकी छन्।२०७७ जेठ ३० गते शुक्रबार नजिक न्युज संवाददाता
सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढि एक सय २१ जनालाई डिस्चार्ज गरएको छ। यस्तै बयालपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३०, डोटी जिल्ला अस्पताल र महाकाली अस्पतालबाट २७÷२७ जनालाई डिस्चार्ज गरिएको छ।२०७७ जेठ ३० गते शुक्रबार नजिक न्युज
अमेरीकी साम्राज्यवाद मुर्दावाद, एमसिसी खारेज गर, देश भक्त नेपाली एक हौ, सरिता गिरिलाई देश निकाला गर, भारतिय विस्तार मुर्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरीएको स्थानीय युवा हरिदत्त भट्टले जानकारी दिए।२०७७ जेठ २७ गते मङ्गलबार नजिक न्युज संवाददाता
उक्त मेडिकल डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीले सञ्चालन गरेका हुन्। कोरोना संक्रमित युवतीकी आमा डडेल्धुराको एक सरकारी कार्यालयमा कार्यरत कमचारी हुन् ।२०७७ जेठ २५ गते आइतबार नजिक न्युज संवाददाता
शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा इन्ट्री गरी कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको थियो। स्याउलेदेखि दुर्घटना भएको क्षेत्र अमरगढी नगरपालिका १० राई ४ किलोमिटर मात्रै भएकाले ट्रक शनिबा राति नै दुर्घटना भएको हुनेसक्ने प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।२०७७ जेठ २१ गते बुधबार नजिक न्युज संवाददाता
‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’२०७७ जेठ १२ गते सोमबार नजिक न्युज संवाददाता
आपुर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले सरकारले पठाएका कोरोना परीक्षण आरडीटी किट र भिटिएम लगायतका स्वास्थ्य सामाग्री धनगढी आईपुगेको बताए।२०७७ जेठ ११ गते आइतबार नजिक न्युज
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आईसोलेसनमा भर्ना भएका धनगढी उपमहानगरपालिका तीन जना, बैतडीका पाँच जना, डोटीका दुईजना, अछामका दुईजना, डडेल्धुराका एक, कञ्चनपुरका एकजना र बझाङका दुईजना डिस्चार्ज भएको बताए।२०७७ जेठ १० गते शनिबार नजिक न्युज
डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको थियो। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो।२०७७ जेठ ०७ गते बुधबार नजिक न्युज संवाददाता
धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।२०७७ जेठ ०७ गते बुधबार नजिक न्युज संवाददाता
अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भईसकेको छ। निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले प्रदेशभरी १३ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ।२०७७ बैशाख २७ गते शनिबार नजिक न्युज
सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले पाचौँ संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएसंगै तत्कालका लागि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको बताए। ‘प्रदेशभरी संक्रमित कसैको पनि उपचार भईरहेको छैन्।२०७७ बैशाख २४ गते बुधबार नजिक न्युज संवाददाता
विभागले आज सूचना जारी गर्दै अनलाईन विधिबाट अध्ययन अध्यापन गराउन सहुलियत दरमा डाटा उपलब्ध गराउने विषयमा दुर सञ्चार कम्पनीसँग वार्ता भईरहेको भन्दै प्राध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीको विवरण माग गरेको हो।२०७७ बैशाख २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
बझाङमा छ सय ८६, दार्चुलामा पाँच सय ५५, कैलालीमा तीन सय ४७, बाजुरामा तीन सय २२, अछाममा एक सय ६४, कञ्चनपुरमा एक सय नौँ, डडेल्धुरामा ६९ र डोटीका दुइृ जनालाई क्वारेन्टाइनमा राखिएको हो।२०७७ बैशाख २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
परीगाउँबाट बुडरतर्फ गईरहेको जीपमा चालक विजय विष्ट बाहेक अन्य यात्रु सवार नरहेकाले क्षती हुन नपाएको ट्राफिक प्रहरी पोष्टका प्रहरी हवलदार गोरखबहादुर खडकाले बताए।२०७७ बैशाख २२ गते सोमबार नजिक न्युज संवाददाता
सुुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुवै विधीबाट १७ हजार एक सय ३९ जनाको कोरोना र एन्टीबडी परीक्षण भएको छ। पीसीआर विधीबाट दुई हजार ८ सय ९५ जनाको परीक्षण र १४ हजार दुई सय ४४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ।२०७६ फागुन २७ गते मङ्गलबार नजिक न्युज
कलापति कुमारी शर्मा भन्ने उनले कलापति देवी अवस्थीको नामबाट शैक्षिक योग्यताका प्रमाण पत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि छानविन गर्दा पुष्टि भएकाले कारवाहीको माग सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।२०७६ फागुन १५ गते बिहिबार नजिक न्युज
जिल्लाको नवदुर्गा गाउँपालिका– २, बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेसनमा काम गरिरहेका मजदुरमाथि पहिरो पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।