२०७७ माघ १४ गते बुधबार नजिक न्युज संवाददाता
पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ।२०७७ माघ ११ गते आइतबार रासस
नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बीमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता दिने कार्यक्रम ल्याए पनि त्यो कार्यक्रम खासै प्रभावकारी हुनसकेको छैन।२०७७ माघ १० गते शनिबार नजिक न्युज संवाददाता
नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले बगरकोट, स्याउले, बुडर, अमरगढीमा सवस्टेसन निरन्तर खुला रखेको र फ्युल सेवा बगरकोट, नवदुर्गा, रुपाल, अजयमेरु, बुडर, आलिताल र जोगबुडामा राखेको बताएको छ ।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनाको कारण खुलेको छैन।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
कम्पनीहरुले मुल्य बढाएको तर्कको आडमा व्यवसायीले मनलाग्दी रुपमा एकतर्फी मुल्यवृद्धि गरेको उपभोक्ताले आरोप लगाएका छन्। तर व्यवसायीले कतिसम्म मुनाफा लिएर कतिमा बिक्री गर्ने भन्नेबारे जिल्लामा अनुगमन गरिएको छैन।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १० दिनका लागि कार्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ। यही पुष १ गते सबै कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको थियो।२०७७ मङि्सर २२ गते सोमबार नजिक न्युज संवाददाता
”टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल (धान कुट्न बनाइएको ढुङ्गा) र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन् ।२०७७ मङि्सर १७ गते बुधबार नजिक न्युज संवाददाता
उनले सडक निर्माणका क्रममा थुपै्र स्थानमा यस्ता समस्या आउन थालेकाले प्रदेश सरकारले उचित कानून बनाउन आवश्यक रहेको बताए।२०७७ कार्तिक २४ गते सोमबार नजिक न्युज संवाददाता
अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।२०७७ कार्तिक ०७ गते शुक्रबार रासस
जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस वर्ष दैनिक ५० देखि ६० सवारी साधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो ।२०७७ असोज ३० गते शुक्रबार नजिक न्युज संवाददाता
गाउँकै एक युवतीको बारेमा भएको सामान्य विवादपछि ती युवतीको परिवार आएर असोज २१ गते आफुमाथि कुटपिट गरेको उनले बताएकी थिइन।२०७७ असोज १९ गते सोमबार नजिक न्युज संवाददाता
सोमबार अपरान्ह सु प्र प्र ०१००८ नम्बरको मोटरसाइकल डोटीबाट डडेल्धुरातर्फ आइरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। मोटरसाइकल भीरबाट तल खसेको बताइएको छ।२०७७ असोज १३ गते मङ्गलबार नजिक न्युज संवाददाता
अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाममा कोरोना भेटिएको बताए।२०७७ असोज १० गते शनिबार नजिक न्युज संवाददाता
उनीहरूलाई सव डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति ११ बजे अवैध काठ ओसारी रहेको ट्याक्टरसहित पक्राउ गरेको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार पक्राउ परेका उनीहरुबाट २० क्यूफिट काठ बरामद गरिएको छ।२०७७ भदौ २७ गते शनिबार नजिक न्युज संवाददाता
‘निर्माण कार्य सुरु भइसकेको छ, मंसीरसम्म संचालनमा ल्याउने लक्ष्य रहेको छ’ उनले भने, ‘अहिले गाउँपालिकामा कृषि सम्बन्धी थुप्रै कार्यक्रम संचालनमा आएकाले कोल्ड स्टोरले किसानलाई धेरै सहज हुनेछ।’ भागेश्वरमा कोल्ड स्टोर बनेपछि नजिकै रहेको अजयमेरु गाउँपालिकाका किसानलाई समेत तरकारी तथा फलफुल थन्क्याउन सजिलो हुने उनले बताए।२०७७ भदौ २५ गते बिहिबार नजिक न्युज संवाददाता
साथै अन्दाजी ५ फिट ६ ईन्च उचाई भएको, कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएको उक्त शवको पहिचान गरी सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ। प्रहरीले सम्पर्कका लागि ९८५८७९००७० र ०९६–४२०१९९ मा फोन गर्न आग्रह गरेको छ।२०७७ भदौ २४ गते बुधबार बाजुरा विशेष
आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने शिक्षकहरुको माग छ।२०७७ भदौ २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
प्रभावित गाउँमा ज्वरो आएका ४० जनाको परिवारका सदस्य गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ। उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनी १८ जनाको शंकापद भएकाले मलेरियाको माईक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।२०७७ भदौ २१ गते आइतबार नजिक न्युज संवाददाता
बगरकोट प्रहरी चौकीले आइतबार बिहान ढाई बजे जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिका गइरहेको म१ज १८४ नम्बरको जीपबाट सय पेटी ओरेन्ज नामक अवैध मदिरा बरामद गरेको थियो।२०७७ भदौ १२ गते शुक्रबार नजिक न्युज संवाददाता
बैंक तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन्। जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सुचनामा उल्लेख गरिएको छ।२०७७ भदौ ०६ गते शनिबार नजिक न्युज संवाददाता
गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए।२०७७ भदौ ०३ गते बुधबार नजिक न्युज संवाददाता
कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।२०७७ साउन ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
उपाध्यक्ष ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज कोरियाबाट भएको सहयोग र सहकार्यको उच्च प्रशंसा गरे।२०७७ साउन ०३ गते शनिबार नजिक न्युज संवाददाता
आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार लेखापरीक्षण गरिएको छ। जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ। त्यस्तै परशुराम नगरपालिकाको कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारमा ३ करोड ७० लाख ९९ हजार बेरुजु रहेको छ।