२०७९ भदौ ०८ गते बुधबार नजिक न्युज संवाददाता
बेपत्ता साउदको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए। अहिले त्यहाँ सशस्त्रको टोली खटिएको छ।२०७८ फागुन २२ गते आइतबार नजिक न्युज संवाददाता
१७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। समयमै बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो।२०७८ फागुन १४ गते शनिबार नजिक न्युज संवाददाता
टिप्पर तुफानडाँडाबाट बागबजार गइरहेको थियो। घाइते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ। मृतकको शव पनि डडेल्धुरा अस्पतालमै राखिएको छ। दुर्घटनाको कारण भने अझैं नखुलेको सूचना अधिकारी चन्दले जानकारी दिए।२०७८ फागुन ०२ गते सोमबार नजिक न्युज संवाददाता
‘उनको कुटपिट गरी हत्या गरेको आशंकामा हामीले केहीलाई पक्राउ गरी अनुसन्धान गर्दैछौं। मृतक डोटीबाट किन त्यहाँ गएका थिए र उनीसँग के भएको थियो भन्नेबारे अनुसन्धान चलिरहेको छ’ उनले भने। अहिले मृतक बसन्त सिजापतीको शव जोगबुढा अस्तालमा राखिएको छ।२०७८ माघ २८ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रहरीका अनुसार जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको हो।२०७८ मङि्सर २७ गते सोमबार नजिक न्युज संवाददाता
प्रहरी निरीक्षक खड्काका अनुसार एक वर्षको कार्यकालमा लागुऔषधमा २४ मुद्दा दर्ता गरी ५४ जनामाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको सक्रियता उच्च देखिएपनि सुदूरपश्चिममा लागुऔषध सेवन गर्ने युवाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।२०७८ साउन २९ गते शुक्रबार नजिक न्युज संवाददाता
दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै भने समान्य घाइते छन्।२०७८ साउन २९ गते शुक्रबार नजिक न्युज संवाददाता
डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले चक्कु प्रहार भएको हो वा होइन भनेर भन्नन नसक्ने बताए। उनले घाइतेका आफन्तले चक्कु प्रहार गरेको भने पनि आक्रमण गर्नेहरूलाई पक्राउ गरेपछि थप कुरा बाहिर आउने बताए।२०७८ साउन १२ गते मङ्गलबार नजिक न्युज संवाददाता
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्नुपर्छ,’ केसीको खबरदारी पत्रमा उल्लेख छ।२०७८ साउन ०२ गते शनिबार नजिक न्युज संवाददाता
२ गाडीमध्ये एउटा गाडीमा प्रदेश सांसद गोविन्द बोहोरा र अर्को गाडीमा नेपाली कांग्रेसका पूर्व सभापति रघुवर भट्ट सवार रहेको स्थानीयले बताएका छन्। ती दुवै गाडीमा मध्ये से१झ ३२९ नम्बरको गाडी परशुराम नगरपालिकाको भएको खुलेको छ। तर अर्को सांसद बोहरा सवार गाडी कुन कार्यालयको भन्ने खुल्न सकेन।२०७८ असार २३ गते बुधबार नजिक न्युज संवाददाता
प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।२०७८ जेठ २२ गते शनिबार नजिक न्युज संवाददाता
कोरोना संक्रमितले पारासिटोमोल समेत पाउनै छाडेका छन्। आवश्यकता भन्दा वढी औषधि खरिद गरेर घरमा राख्दा बजारमा अभाव हुन थालेको औषधि पसल सञ्चालकहरु बताउँछन्।२०७८ बैशाख ३० गते बिहिबार नजिक न्युज संवाददाता
कोरोना संक्रमणपछि डडेल्धुरा अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो ज्यान गएको आफन्तले बताएका छन्। उनी विगत ३ दिनदेखि अस्पतालमा उपचाररत थिए।२०७८ बैशाख २३ गते बिहिबार नजिक न्युज संवाददाता
बिहीबार पुस्टि भएका ४१ जनामध्ये ३१ जना पुरुष रहेका छन् भने १२ जना माहिला रहेका छन्। अमरगढी नगरपालीकाको ११ वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ५ का २४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।२०७८ बैशाख १८ गते शनिबार नजिक न्युज संवाददाता
कोरोना पुस्टिपछि उपचारका लागि डडेल्धुरा आउँदै गर्दा बाटोमै उनको ज्यान गएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए। अहिले उनको शव डडेल्धुरा अस्पतालमा राखिएको छ।२०७८ बैशाख १७ गते शुक्रबार नजिक न्युज संवाददाता
बैशाख १९ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय लकडाउन गर्ने निर्णय गरेको हो।२०७७ चैत २६ गते बिहिबार नजिक न्युज संवाददाता
सिंह ५६ मत पाएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी संयुक्त प्यानलका बरुण पनेरुले ३६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा सिंह विजयी भएपनि अन्य सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन्।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
बिहीबार रुखमा चढेकी उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले बिजुलीको तार सर्ट भई आगो लागेको हुनसक्ने बताएको छ । स्टोरले खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका साथै ग्यासको कारोवार समेत गर्दै आएको थियो ।२०७७ चैत १८ गते बुधबार नजिक न्युज संवाददाता
बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। उनका अनुसार घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया सारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन्।२०७७ चैत ११ गते बुधबार नजिक न्युज संवाददाता
दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै फागु पूर्णिमा (होली)मा भीडभाड नगर्न र कोभिड–१९को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेका छन्।२०७७ फागुन ०६ गते बिहिबार नजिक न्युज संवाददाता
हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ५६ पुगेको छ। संक्रमण पुस्टि भएकामध्ये १३ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।२०७७ माघ ३० गते शुक्रबार नजिक न्युज संवाददाता
गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।२०७७ माघ २० गते मङ्गलबार रासस
डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय रहेको छ । दैनिक ज्याला र मजदूरी गरेर दिनचर्या बिताउँदै आएका दलित महिला कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा सक्रिय हुन थालेका छन् ।२०७७ माघ २० गते मङ्गलबार नजिक न्युज संवाददाता
दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन्। टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन।