विचित्र विश्व


  • आज असार २५ गते राशिअुनसारको प्रत्यकको भाग्यफल यस्ताे छ !

    २०७७ असार २५ गते बिहिबार     नजिक न्युज संवाददाता

    यो ठूलो उपलब्धिको दिन हो जस्तो देखिन्छ – सहयोगिहरुले उनीहरूले मन पराएको वस्तु नपाएमा खिन्न भएको विचार गर्नुहोस्। आज तपाईंले आफ्नो जीवनसाथीसँग प्रेम गर्ने प्रशस्त समय पाउनु हुनेछ, तर स्वास्थ्यमा केही समस्या हुन सक्छ।
  • वि.स‌.२०७७ साल आषाढ २४ गते बुधवार को राशिफल हेर्नुहाेस

    २०७७ असार २४ गते बुधबार     नजिक न्युज संवाददाता

    आज शुभ समाचार सुन्नमा आउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
  • नुहाउँदै पिसाब फेर्ने बानी !

    २०७७ असार २३ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    साथै सो बहशमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाइृ गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो । तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसाव फेर्नु सही हो गलत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् ।
  • आज असार १९ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।
  • आज असार १७ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

    २०७७ असार १७ गते बुधबार     नजिक न्युज संवाददाता

    पोस्टद्वारा आएको पत्रले सम्पूर्ण परिवारमा खुसीको समाचार ल्याउँछ। प्रेम मामिलामा सशक्त नहुनुहोस्। तपाईंलाई दिन राम्ररी बितोस् भन्ने लाग्छ भने, आफ्नो जोडीको मूड नराम्रो भएको बेला एक शब्द पनि नबोल्नुहोस्।
  • आज २०७७ असार १३ गते शनिबारको राशिफल हेर्नुहाेस् !

    २०७७ असार १३ गते शनिबार     नजिक न्युज संवाददाता

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।
  • महिलामा याैनाङ्ग चिलाउने समस्या छ, यस्तो छ कारण

    २०७७ असार १३ गते शनिबार     नजिक न्युज

    त्यसै गरी, मायो क्लिनिकको तथ्यांकअनुसार तीनचौथाइ महिलाले आफ्नो जीवनकालमा एक न एक पटक ढुसीजन्य संक्रमणका कारण यौनांग चिलाउने समस्या बेहोरेका हुन्छन् । प्रायः महिलाले विभिन्न ब्याक्टेरियाजन्य संक्रमणका लागि एन्टिबायोटिक औषधि सेवन गरेपछि ढुसीजन्य संक्रमणको गुनासो गरेका हुन्छन् । यस्तो एन्टिबायोटिकले खराब ब्याक्टेरियाका साथै ढुसीको वृद्धि नियन्त्रण गर्ने राम्रो खाले ब्याक्टेरियालाई पनि नष्ट गर्ने हुनाले ढुसीको समस्या उत्पन्न हुन्छ । ढुसीजन्य संक्रमणमा यौनांग चिलाउने, पोल्ने, ढिक्का–ढिक्का योनिस्राव बग्नेलगायत असहज स्थिति पैदा हुन्छ । सम्पूर्णसाप्ताहिकमा छ ।
  • आज असार १२ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

    २०७७ असार १२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ। आज गरेको लगानीले तपाईंको समृद्धि र वित्तीय सुरक्षामा अभिवृद्धि गर्नेछ। कसैका लागि – परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। तपाईंले उनीलाई पर्याप्त ध्यान दिनुभएन भने प्रेमी दुखी हुनेछन्। कामको कुरा राम्रो देखिन्छ। तपाईंको मुड दिनैभरि राम्रो रहनेछ। अनपेक्षित अतिथिको कारणले तपाईंको योजनामा बाधा पर्ने सक्छ, तर यसले तपाईंको दिन राम्रो हुनेछ।
  • देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद

    २०७७ असार ०८ गते सोमबार     नजिक न्युज संवाददाता

    काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ । मनोहरा नदी बालकुमारीमा जलसतह २ मिटरभन्दा धेरै बढेको छ । मनोहरा, हनुमन्ते लगायत केही ससाना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने उच्च सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले जनाएको छ ।
  • श्री विष्णु भगवानको दर्शन गर्दै हेर्नुहोस् आज २०७७ साल असार ८ गते सोमबारको राशिफल

    २०७७ असार ०८ गते सोमबार     नजिक न्युज संवाददाता

    विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
  • क्वारेन्टाइनमै बिवाह

    २०७७ असार ०४ गते बिहिबार     नजिक न्युज संवाददाता

    घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २१ वर्षीया सीता चौधरीले बिवाह गरेका हुन्। उनीहरुले आइतबार क्वारेन्टाइनमै अन्तरजातीय विवाह गरेको वडा अध्यक्ष भरत अर्यालले बताए।
  • वि.सं.२०७७ साल जेठ ३१ गते शनिबारकाे राशीफल

    २०७७ जेठ ३१ गते शनिबार     नजिक न्युज संवाददाता

    नजिक न्युज
  • कस्तो रहनेछ आजको मौसम ?

    २०७७ जेठ ३० गते शुक्रबार     नजिक न्युज

    शुक्रबार देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा  आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा  र बाँकी प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
  • निसर्ग चक्रवातको प्रभाव अम्पुनको भन्दा बढी, शुक्रबार भारी वर्षा हुने अनुमान

    २०७७ जेठ २२ गते बिहिबार     नजिक न्युज

    त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ ।
  • जेठ २१ गते बुधबारको राशिफल अनुसार यस्ताे छ, तपाईको भाग्य रेखा

    २०७७ जेठ २१ गते बुधबार     नजिक न्युज संवाददाता

    नजिक न्युज
  • जेठ १३ गतेको राशिफल कसले के गर्दा उत्तम होला

    २०७७ जेठ १३ गते मङ्गलबार     नजिक न्युज

    नजिक न्युज
  • बदलीसँगै वर्षाको सम्भावना

    २०७७ जेठ १० गते शनिबार     रासस

    बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
  • विवाहित महिलाप्रति पुरुष आकर्षित किन हुन्छन !

    २०७७ बैशाख १९ गते शुक्रबार     एजेन्सी

    विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आ’कर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।
  • महिलाहरु सेक्स गर्ने बेला किन बन्द गर्छन् आँखा ? यस्ता छन रोचक तथ्य

    २०७७ बैशाख १९ गते शुक्रबार     एजेन्सी

    अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् । अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।
  • पत्रकारिता तीन ‘क’ निर्णय लिन हतारो नगर्न सुझाव

    २०७६ माघ ११ गते शनिबार     नजिक न्युज संवाददाता

    राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम बाजुरा जिल्ला भेलामा पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभएकोे छ । भेलामा दलित समुदायहरुका रहेका विपन्न र पिछडिएका वर्गको आवाज संचार माध्यममा ल्याउन  नगर उप–प्रमुख राधिका सुनारले जोड दिइन् ।
  • बाजुरामा राष्ट्रिय दलित पत्रकार संघ गठन

    २०७६ माघ ११ गते शनिबार     नजिक न्युज

    बाजुरा : बाजुरामा राष्ट्रिय दलित पत्रकार संघको गठन गरिएको छ । प्रथम बाजुरा जिल्ला भेलालले पत्रकार मदन विकको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति रहने गरी संघको जिल्ला कार्यसमिति गठन गरेको हो ।
  • पोरखे लेकमा एक युवक मृत अवस्थामा फेला

    २०७६ माघ ११ गते शनिबार     नजिक न्युज

    पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन् । मृतकल्वारको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली घटना स्थलमा गएको बताईएको छ ।
  • हिमपातले अवरुद्ध मार्तडी कोल्टी सडक शनिबारदेखि खुल्ने

    २०७६ माघ १० गते शुक्रबार     नजिक न्युज

    भारी हिमपात हुँदा जिल्ला सदरमुकाम मार्तडीदेखि पुर्वीउत्तर कोल्टीसम्म चल्ने सबै सवारी साधान चल्न नसकेपछि बडिमालिका नगरपालिका वडा नं.७ को समन्वय तथा बडिमालिका नगरपालिकाको सहयोगमा शनिबारदेखि सडक सञ्चालनमा आउने अवस्थामा पुगेको बडिमालिका नगरपालिकाको कार्यालयले जनाएको छ ।
  • नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

    २०७६ माघ १० गते शुक्रबार     नजिक न्युज

    काठमाडौं - नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन्। सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
  • राष्ट्रिय सभा निर्वाचन अपडेट-१६ सीट नेकपा र दुई सीट राजपाको पोल्टामा

    २०७६ माघ १० गते शुक्रबार     नजिक न्युज

    काठमाडाैं । राष्ट्रिय सभाका १८ सदस्यकालागि बिहीबार सात प्रदेशमा भएको निर्वाचनमा नेकपाले १६ सीट जित्न सफल भएको छ । राष्ट्रिय जनता पार्टीले दुई सीट जितेको छ । प्रदेश १ र ५, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैले जित हात पारेको छ भने प्रदेश २ का चार सिटमध्ये राष्ट्रिय जनता पार्टीसँग तालमेल गरी दुई–दुई सीटबाँडेको खबर नयाँ पत्रिका दैनिकमा खबर छ ।

Copyright © 2019 - najiknews.com.