२०७७ पुष २४ गते शुक्रबार नजिक न्युज संवाददाता
आज मेरो मनमा अनेकन प्रश्नले पिरोलिरहेको छ, किन हामी पदका लागि मात्रै लाहाचारी भयौ ? यदि हामिलाइ पद चाहिएकै छ भने मुलुक वासी जनताको बिचमा जान किन सक्दैनौं ? किन छिमेकी राष्ट्रलाई सिंगो देश पाउँमा चढाइ विन्ती विसाउन्छौ ?२०७७ मङि्सर ०७ गते आइतबार नजिक न्युज संवाददाता
काँग्रेस बाट अलि धेरै सँख्या र तत्कालीन एमाले र माओवादीबाट बराबर सँसद भएको पुनर्स्थापित प्रतिनिधि सभाले जेष्ठ १४ गते गणतन्त्र को घोषणा गरेको हो कि हैन ? यस्तो कुरा माओवादी को भाषण सुनेको भरमा भनौं वा अवसरको खोजीमा माओवादी भएका अथवा त्रिसठ्ठे माओवादी( त्रीसठ्ठी साल पछि प्रवेश गरेका) हरुलाई थाहा नहुनु स्वाभाविक हो।२०७७ असोज २३ गते शुक्रबार लक्ष्मण जाेशी
संसारमा पैंशा कसैलाई पुगेको छैन।पैंशाले मात्र सन्तुष्ठी प्राप्त नहोला।पैंशा भन्दा सामाजिक प्रतिष्ठा ठुलो हो भन्ने कुरा बुझ्न आवश्यक छ।जिल्लामा पैंशा त धेरैले कमाए होलान तर स्वर्गिय नरसिंह गिरीको जति प्रतिष्ठा कसैले कमाउन सकेका छैनन्।हामीमा इमान्दारिता नहुने हो भने विकासका लागि जिउँदो इतिहाँस बोकेका नरसिंह गिरीको आत्माले बाजुरेली जनतालाई सराप्ने छ।२०७७ असोज ०९ गते शुक्रबार नजिक न्युज संवाददाता
समाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन। किनभने सिस्नो विशुद्ध अर्ग्यानिक उत्पादन हो। यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै।२०७७ असोज ०७ गते बुधबार नजिक न्युज संवाददाता
त्यसैगरी आर्य–खसभित्रका दलितको प्रवर हुँदैन जुन ऋषिकै नाम हो, बरु शाखा हुन्छ– ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूका विभिन्न यात्री झुन्डलाई संकेत गर्ने परिचय बुझिन्छ, जुन वैदिक गोत्र प्रणालीमा पाइन्न ।२०७७ भदौ २० गते शनिबार नजिक न्युज संवाददाता
विश्वभर लाखौंको संख्यामा ज्यान गुमाइ सकेका छन । हाम्रो नेपालमा पनि प्रतिदिन मृत्यु हुनेका संख्या वृद्धी भईरहेको छ । कोरोनाका बिरामीहरूको स्याहार सुसारमा खटिरहेका हामी स्वास्थ्यकर्मीको पीडा पनि उस्तै छ ।२०७७ भदौ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
अझ अर्को कुरा त यसै घटनालाई लिएर केहि नेपाली महिलाहरुले त्यस घटनाकी मुख्य पात्रलाई जिउदै जलाउनुपर्छ भन्नु स्वभाविकै हो तर उहाँहरुले यो पनि बुझ्न जरुरी छ किआफूले चाहेको मान्छेसंग प्रेम गर्नु अपराध होइन ?२०७७ भदौ ११ गते बिहिबार नजिक न्युज संवाददाता
आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ।२०७७ भदौ ०१ गते सोमबार लक्ष्मण जाेशी
तर बिजुली बाल्नका लागि बनेका योजनाहरुको अवस्था कस्तो छ,भनेर सबैको खोजीको बिषय हुन आवश्यक भइसकेको छ ? विभिन्न स्थानिय तहमा बनेका प्रतिनिधि मुलक आयोजनाहरुको विवरण तपशिल बमोजिम रहेकाछन् ।२०७७ साउन २२ गते बिहिबार दुर्गा अधिकारी
विश्व समुदायको ध्यान आफूतिर रहेको गर्व गर्ने पार्टीका नेताहरू सत्ता र शक्ति बिलो लगाउने प्रतिस्पर्धामा किन छन् ? अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छ। कोरोनाले बजारमा पैसाको कारोबार ठप्प छ। रगत बग्ने अर्थतन्त्रको धमनीमा पानी पनि बग्न सकेको छैन।२०७७ साउन १४ गते बुधबार नजिक न्युज संवाददाता
मैले कुनै नेताको मानमर्दन गर्न खोजेको वा कुनै आग्रह बोलेको होइन । वहाँहरु तपाईंहरुको दैलो चाहारेर एक अर्काको खुट्टा तानेर पछार्न हारगुहार गरेकोबाट स्पष्टिन्छ । आफू समान तहको नेता हुँ भन्ने आत्मविश्वास गुमाएका छन्, धेरैले ।२०७७ साउन ०४ गते आइतबार नजिक न्युज संवाददाता
पहिरोले खेती लगाएको जग्गा बगाएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय जगत शाहीले बताए । भरखर लगाएको धान र गोडमेल गरि सकेको कोदो, चिनो र मकै बगाउँदा ठूलो क्षति भएको हो ।२०७७ साउन ०१ गते बिहिबार नन्दा थापा
प्रजनन स्वास्थ्य सेवा लिने महिलाहरुलाई सेवा दिदै गर्दा श्रीमानको दवावमा अस्थाई साधान प्रयोग गर्नुपर्ने बाध्यता रहेको महिलाहरु धेरै आउछन्, रहरले केही महिला मात्र आउछन् सि. अनमी थापा भन्छन् । पुरुषले प्रयोग गर्ने कण्डम पनि महिलाले नै लिन आउने गरेको उनको भनाई छ ।२०७७ असार ११ गते बिहिबार नजिक न्युज संवाददाता
निजी अस्पताल र मेडिकल कलेजहरूले समेत अप्रेशन गर्नुअघि बिरामीको कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेका छन् । राजनीतिक दवाव र सोर्सफोर्स पनि उत्तिकै आउँछ । तर, त्यसलाई पनि बिस्तारै पचाउँदै सबैको विश्वास जित्दै काम गरिरहेकी छिन् डा. अधिकारीले ।२०७७ असार १० गते बुधबार नजिक न्युज संवाददाता
उचित किसिमको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना छ । तराई फाटमा जस्तै धान, मकै, उखु र केरा खेती फस्टाउन सक्छ तराई भुमी खेतीयोग्य हावापानी भएको हुनाले प्रसस्त मुनाफा गर्ने प्रकारका अन्नवाली लगाउन सकिन्छ । सिचाइलाई कम लागतमा खेतका गरागरामा पुर्याउन सकिन्छ ।२०७७ असार १० गते बुधबार नजिक न्युज संवाददाता
निश्चय पनि, जनमानसमा सहि सुचना सम्प्रेषण गर्दै जनचेतना विकास गर्नु र रोग प्रति लड्न उत्प्रेरित गर्न, हौसला बढाउन सह्रानीय कार्य नै हो, त्यो पनि स्वास्थ्य मन्त्रालय, संघसंस्था, मीडिया, सोसियल मिडिया, दूरसंचार प्रदायक संस्थान, व्यक्ति, समुदाय, राजनीतिक दल आदिले गर्दै आइरहेका पनि छन् ।२०७७ असार ०६ गते शनिबार नजिक न्युज संवाददाता
अमेरिका चिन ,ईटालि भारत लगायत विश्व शक्ति शालि देशहरूमा पनि कोरोनाले निकै सँकट निम्तयाईरहेको छ । समय बेला बेला मा हामी स्वास्थ्यकर्मी कोरोनाको अग्रपंक्तिमा रहेर लडिरहेका छौ ।कोरोना को बिरामि र क्वारेन्टाइन मा बसिरहनु भयका आमा बुवा दाजुभाइ को सेवामा रात दिन रात दिन नभनि काम गर्न एक स्वास्थ्यकर्मी हु ।२०७७ जेठ २३ गते शुक्रबार नजिक न्युज संवाददाता
यहाँ त एउटा कुरा दिएर अर्को कुरा लुट्न खोजे जस्तो मात्रै रहेछ । त्यसकारण प्रस्ट हुन्छ नवराज संग सुस्माले गरेको प्रेम नाटकिय मात्रै रहेछ भनेर । प्रेम के हो प्रेम गर्नु भन्दा पहिला अलि केही सोच्ने की, केही सोचेर अघि बढ्ने की त्यो कुराको दुई जनामा एक जनाले मात्रै भएपनी सोचेका थियौं भने आज नवराजको प्रेमको नाममा ज्यान जाने थिएन ।२०७७ जेठ २३ गते शुक्रबार नजिक न्युज
प्रकृति, सभ्यता, शिष्टता र प्रकृतिमय परम्परागत लोक सस्कृति मेरो गाउँपालिकाको आकर्षक हो । पाखा पर्वत ,कान्ला (भित्ताको रुखो र शुष्क जिन्दगी मेरो गाउँपालिकाको दर्शन होईन् । पाटन, झरना,खोला, नाला, हरियाली,रंगीचंगी, डाडापाखा, उर्वर भुमी र चिस्यानमय जिन्दगी पनि मेरो गाउँपालिकाको आत्मा हो ।२०७७ जेठ २२ गते बिहिबार नजिक न्युज संवाददाता
कर्मचारी वा विशेष गरी कार्यालय प्रमुखहरु आफुले काम गर्दा कहि न कहि चुकि रहने अनि अन्तिममा आफ्नो गल्ति तथा कमिकमजोरी लुकाउन सवै दोष यो जिल्ला र यहाँको राजनीति माथि थुपारेर आफु पानीमाथिको ओभानो वन्ने र यहाँका राजनीतिक नेत्तृत्वलाई अपजसको भारी वोकाउने जुन प्रवृत्ति छ यसलाई सुधार गर्न आवश्यक छ ।२०७७ जेठ २० गते मङ्गलबार नजिक न्युज संवाददाता
पालो पालो सोध्दै जानुभयो सरले अनि सरु तिमी के बन्छौ ठूलो भएपछि सरुले भनिन् " बाबाले ठूलो भएपछि नर्स बन्नुपर्छ भन्नुभएको छ ।"२०७७ जेठ २० गते मङ्गलबार नजिक न्युज
हिजोआज म साह्रै डराउने भएकी छु । मेरो मन निकै कमजोर भएको छ । कोभिड–१९ को महामारीका कारण लकडाउन भएयता । थानकोटमा विराटनगरबाट आएर काखेनानीसहित बिचल्लीमा परेका नागरिक देखेर । कीर्तिपुरमा छातीमा नाम्लो बोकेर देहत्याग गरेका मजदुर देखेर ।२०७७ जेठ १२ गते सोमबार नजिक न्युज
सबैभन्दा खुशीको कुरा लकडाउनको समयमा शैक्षिक क्षेत्रमा पूर्णविराम नलगाउन अनलाइन शिक्षाले ठूलो भूमिका खेलेको छ। विभिन्न स्कुल, कलेजले डिजिटल प्रणालीबाट पठनपाठन सुरु गर्नु राम्रो कुरा हो। विधार्थीलाई शिक्षाबाट टाढा नराख्न जुन अपिल गरिएको छ र जुन प्रयास भइरहेको छ त्यो साँच्चै प्रशंसनीय कदम छ।२०७७ जेठ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
लकडाउनको प्रभावले विश्व अर्थतन्त्रको ठुलो हिंसा कोरोनामा सकियको छ । नेपालमा पनि अर्थतन्त्रमा गिरावट बढ्दैछ । राज्यका आम्दानीका स्रोतहरु बन्द भएका छ्न । सर्वसाधारण मजदुर देखि उद्योगपति सम्मका रोजिरोटी ब्यवसाय धरापमा छन् ।२०७७ जेठ ०७ गते बुधबार नजिक न्युज संवाददाता
कोही भन्छन्, प्राकृतिक भाइरस हो। कोही भन्छन्, प्रकृति विनासको उपज हो। वास्तवमा के हो त कोभिड–१९? आजसम्म ठोस निष्कर्ष निकाल्न नसकी विश्व नै अन्योलमा रुमलिएको अवस्था छ।