विचार


  • के सिक्ने ? मेलम्चीको पीडाबाट !

    २०७८ असार १९ गते शनिबार     नजिक न्युज संवाददाता

    पर्दैन ? यस्ता बाढीबाट जीउधनको रक्षा गर्न कुन खालको पूर्वचेतावनी प्रणाली बढी फलदायी हुन्छ ? अन्तर्देशीय नदीमा आउने बाढीको पूर्वसूचना प्रणाली तयार गर्न वा परिमार्जन गर्न बहुदेशीय संयन्त्रलाई कसरी सञ्चालन गर्ने ?
  • महिनावारी स्वच्छता सम्बन्धी नाटकीय रमाइला कुराकानी !

    २०७८ असार १७ गते बिहिबार     सन्तोषी रावल

    ३) महिनावारीको समयमा आवश्यकता अनुसार रगत तथा तन्तु संकलन गर्ने सामग्री गोपनीयताका साथ परिवर्तन गर्न पाउने सफा पानी र स्वच्छ वातावरण सहितको संरचना (शौचालय) को उपलब्धता ।
  • छोरी भएकै कारण श्रीमती र छोरी हेपिएको दृष्य

    २०७८ असार ०५ गते शनिबार     सन्तोषी रावल

    मरेपछि राम्रो संग तिर्थ गर्ने काम हो , स्वर्गमा बास होस, जस्ले आमा बा लाइ यति सम्म गरे कि खान लाउन नपुग्दा आमा बा ले होइन छोरी ले चिन्ता गरे बा आमा लाइ के गर्ने भनेर छोरा मात्र भएर हुदैन कर्तव्य पनि पुरा गर्न सक्नस उ एउटा असर छोरा हो ।
  • कक्षा सातमा महिनावारी हुँदाको मेरो अनुभव र ढिलो महिनावरी हुँदा गलत धारणा राख्यो म माथि

    २०७८ जेठ ३१ गते सोमबार     सन्तोषी रावल

    महिनावारी भएको वेलाको पिडा पनि छुट्टै हुन्छ । कतिपय किशोरी हरुले शहन नसकि अकाल मै ज्यान गएको छ भने कतिपय महिला किशोरी कमजोर भएर वस्न वाध्य भएकि छन् । जतिवेला राम्रो सुरक्षित ठांउमा वस्नु पर्ने थियो, पोशिला खानेकुरा खानु पर्ने थियो त्यतिवेला सुख्खा रोटि खाएर एक सर्को कपडामा पांच दिन सम्म वस्नु पर्ने वाध्यता अहिले सम्म पनि विद्यमान छ ।
  • उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष रोकायाको कोरोनाका कारण मृत्यु

    २०७८ जेठ १८ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    मार्तडी बजार बुधबार दिनभर बन्द हुने भएको छ । निषेधआज्ञा भएपनि विहान ६ देखि ९ बजेसम्म खुल्ने बजार भोलिदिनभर बन्द हुने भएको हो । उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष धर्म रोकायाको मृत्यु पछि शोक मनाउन एक दिन बजार बन्द गरिने बताईएको छ ।
  • माधव नेपाल नै विभाजनकै सुत्रधार

    २०७८ जेठ १४ गते शुक्रबार     नजिक न्युज संवाददाता

    पार्टी फुटाएर चोक्टै चोक्टा खान गएका बामदेव कमरेड पनि चुनावमा जिरो सिटसहित झोलमा नराम्रो संग चुर्लुम्म डुबेपछी पुनः एमाले मै आत्म समर्पण गर्न आइपुग्नुभो । मैले सुनेको बामदेव कमरेड पार्टीमा फर्किएपछि पुनः झलनाथ र बामदेव कमरेड मिलेर माधब कमरेडलाई नेतृत्वबाटै हटाउन तयार भएपछि उहाँको पछाडी सतिसाल झै उभिएर केपी कमरेडले जोगाउनु भएको थियो रे ।”
  • मनोविमर्शकता ओलीको सबैलाई अनुरोध !

    २०७८ बैशाख १८ गते शनिबार     नजिक न्युज संवाददाता

    गत साल जसरी तपाई हामीहरुले कोरोनाको प्रभाव गुजारेउ, त्यो भन्दा पनि यस वर्ष झनै कठीन अवस्था गुजार्नु परिरहेको छ, जसले गर्दा म जस्ता धेरै सामाजिक कार्यकर्ताहरु र गत साल जस्तै काम गर्ने विभिन्न निकायहरु पनि अततलिएको पाईएको छ ।
  • बाजुरामा पीसिआर प्रयोगशाला सञ्चालनको तयारी

    २०७८ बैशाख १० गते शुक्रबार     नजिक न्युज संवाददाता

    कोरोना जाँचकै लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटाउन र नागरिकलाई सहज जाँचको प्रबन्ध मिलाउने जिल्लामा नै पीसिआर मेसिन खरिद गर्नु पर्नेमा बैठकले जोड दिएको छ । यस अघि प्रक्रिया सुरु गरिएपनि सबैपालिका तयार नहुँदा बीचमै रोकिएको थियो ।
  • एक घर एक बैंक खाता : नेपालकै पहिलो नमुना गाउँपालिका घोषणा कार्यक्रम (फोटो फिचर)

    २०७७ चैत ०१ गते आइतबार     नजिक न्युज संवाददाता

    “वित्तीय चेतना अभिवृद्धि–सुन्तुलित आर्थिक गतिविधि, आत्मनिर्भरताका लागि बैंक खाता मार्फत बचत वृद्धि” नाराकाका साथ हिमालयन बैंक छेडेदह शाखाको सहकार्य र खप्तड छेडेदह गाउँपालिकाको आयोजनामा फाल्गुन २८ गते भव्य कार्यक्रमका बिच घोषणा गरेको छ ।
  • महिला अबस्थाको विगत, वर्तमान र अबको बाटो

    २०७७ फागुन २४ गते सोमबार     नजिक न्युज संवाददाता

    महिला पनि समाजकै एउटा हिस्सा भएको हुँदा महिलाको जिवनमा परिवर्तन ल्याउनको लागी हाम्रो समाजको सामाजिक संरचनामा आमुल परिवर्तन ल्याउनु पर्दछ । शामन्ति पितृ सत्तात्मक चिन्तनबाट मुक्त गर्दै महिला मैत्री मनोविज्ञानको निर्माण गर्न सक्नुपर्छ।
  • मलाई छोरी नै हुन देऊ !

    २०७७ फागुन २४ गते सोमबार     नजिक न्युज संवाददाता

    न कि तिमीलाई कुनै किसीमको दुःख पर्दा वा हिंसा हुदा तिम्रो पनि घर छ फर्केर आउ भन्न सक्ने आँट हाम्रा कसैका आमावुबा र दाजुभाइलाई नै छ  । छोरी भएकै कारण जहाँतही आफ्नो समस्या भन्न पाइदैन । केही भइहाले पनि घर सम्हाल्न नसकेकी बिग्रकी आइमाईको संज्ञा दिइन्छ । यस्मा नै मेरो आपत्ती हो ।
  • धनगढीमा आगलागी(फोटो फिचर)

    २०७७ फागुन २२ गते शनिबार     नजिक न्युज संवाददाता

    धनगढीमा आगलागी(फोटो फिचर)
  • महिला दिवसको अवसरपारी मार्तडीमा महिला पुरुषबीच खुला देउडा प्रतिस्पर्धा हुने

    २०७७ फागुन २० गते बिहिबार     नजिक न्युज संवाददाता

    मार्च २४ तारिख अर्थात फागुन २४ गतेका दिन मनाईने दिवसमा देउडा खेलाडीहरु बीच खुला प्रतिस्पर्धा गराउने निर्णय गरिएको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् । बाजुरा सहीत सुदूरपश्चिम र कर्णाली प्रदेशको ढुकढुकी देउडा सँस्कृतिको विकासमा समेत टेवा पुर्याउने लक्ष्य सहीत प्रतिस्पर्धा गर्न लागिएको हो ।
  • एकल महिला राधिका अब्बल उपमेयर

    २०७७ फागुन ०६ गते बिहिबार     नजिक न्युज संवाददाता

    एक्लो हुँदा उनले कसैलाई आफ्नो देखिनन् । असल श्रीमति बनेर जीवन बिताउने रहर टुट्यो भन्दै निरास थिईन् । सुरुमा जीवन सकिएको जस्तो महशुस भएको र केही गर्ने आँट र साहस पनि हराएको थियो । तर घरका आफन्तले भने हिम्मत नहार्न र श्रीमानको स्थान सम्हाल्न हौसला दिइरहेका थिए ।
  • एक सय रुपैयाँ खर्च बाकेर फोटो खिच्न रारा पुगे !

    २०७७ माघ ३० गते शुक्रबार     नजिक न्युज संवाददाता

    “विद्यालयको बर्खे बिदामा रारा घुम्ने इच्छाले क्यामरा बोकेर घर आउनुभयो ।” उहाँले रारा घुम्नका लागि प्रोत्साहन गर्नु भयो । मलाई राराको बारेमा धेरै जानकारी नै थिएन्, “रारा घुम्ने भन्दा पनि क्यामरा लिएर जाने फोटो खिच्ने भनेपछि मन थाम्न सकिएन्, घरमा बुवासंग सल्लाह गरेर असारको १७ गतेका दिन घरबाट राराको यात्रा तय गर्यौ ।”
  • ओली तपस्या र नेपालको उदाउँदो स्वाभिमान

    २०७७ पुष २४ गते शुक्रबार     नजिक न्युज संवाददाता

    आज मेरो मनमा अनेकन प्रश्नले पिरोलिरहेको छ, किन हामी पदका लागि मात्रै लाहाचारी भयौ ? यदि हामिलाइ पद चाहिएकै छ भने मुलुक वासी जनताको बिचमा जान किन सक्दैनौं ? किन छिमेकी राष्ट्रलाई सिंगो देश पाउँमा चढाइ विन्ती विसाउन्छौ ?
  • जनयुद्धको निष्पक्ष छानविन हुनुपर्छ !

    २०७७ मङि्सर ०७ गते आइतबार     नजिक न्युज संवाददाता

    काँग्रेस बाट अलि धेरै सँख्या र तत्कालीन एमाले र माओवादीबाट बराबर सँसद भएको पुनर्स्थापित प्रतिनिधि सभाले जेष्ठ १४ गते गणतन्त्र को घोषणा गरेको हो कि हैन ? यस्तो कुरा माओवादी को भाषण सुनेको भरमा भनौं वा अवसरको खोजीमा माओवादी भएका अथवा त्रिसठ्ठे माओवादी( त्रीसठ्ठी साल पछि प्रवेश गरेका) हरुलाई थाहा नहुनु स्वाभाविक हो।
  • आशलाग्दा युवाका अलपत्र योजना

    २०७७ असोज २३ गते शुक्रबार     लक्ष्मण जाेशी

    संसारमा पैंशा कसैलाई पुगेको छैन।पैंशाले मात्र सन्तुष्ठी प्राप्त नहोला।पैंशा भन्दा सामाजिक प्रतिष्ठा ठुलो हो भन्ने कुरा बुझ्न आवश्यक छ।जिल्लामा पैंशा त धेरैले कमाए होलान तर स्वर्गिय नरसिंह गिरीको जति प्रतिष्ठा कसैले कमाउन सकेका छैनन्।हामीमा इमान्दारिता नहुने हो भने विकासका लागि जिउँदो इतिहाँस बोकेका नरसिंह गिरीको आत्माले बाजुरेली जनतालाई सराप्ने छ।
  • हेपिएको खाना सिस्नोको शक्ति

    २०७७ असोज ०९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    समाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन। किनभने सिस्नो विशुद्ध अर्ग्यानिक उत्पादन हो। यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै।
  • गोत्र ,थर भनेको के हो ?

    २०७७ असोज ०७ गते बुधबार     नजिक न्युज संवाददाता

    त्यसैगरी आर्य–खसभित्रका दलितको प्रवर हुँदैन जुन ऋषिकै नाम हो, बरु शाखा हुन्छ– ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूका विभिन्न यात्री झुन्डलाई संकेत गर्ने परिचय बुझिन्छ, जुन वैदिक गोत्र प्रणालीमा पाइन्न ।
  • कोरोना कहर: स्वास्थ्यकर्मीको पीडा र भोगाई !

    २०७७ भदौ २० गते शनिबार     नजिक न्युज संवाददाता

    विश्वभर लाखौंको संख्यामा ज्यान गुमाइ सकेका छन । हाम्रो नेपालमा पनि प्रतिदिन मृत्यु हुनेका संख्या वृद्धी भईरहेको छ । कोरोनाका बिरामीहरूको स्याहार सुसारमा खटिरहेका हामी स्वास्थ्यकर्मीको पीडा पनि उस्तै छ ।
  • मिडियाहरुले कतै आफ्नो काम कर्तव्य र अधिकार त भूलेका छैनन् ?

    २०७७ भदौ १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    अझ अर्को कुरा त यसै घटनालाई लिएर केहि नेपाली महिलाहरुले त्यस घटनाकी मुख्य पात्रलाई जिउदै जलाउनुपर्छ भन्नु स्वभाविकै हो तर उहाँहरुले यो पनि बुझ्न जरुरी छ किआफूले चाहेको मान्छेसंग प्रेम गर्नु अपराध होइन ?
  • डिजिटल उपकरण र सुख्खा आँखा

    २०७७ भदौ ११ गते बिहिबार     नजिक न्युज संवाददाता

    आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ।
  • फाइदाको राजनीति घाटामा बिजुली

    २०७७ भदौ ०१ गते सोमबार     लक्ष्मण जाेशी

    तर बिजुली बाल्नका लागि बनेका योजनाहरुको अवस्था कस्तो छ,भनेर सबैको खोजीको बिषय हुन आवश्यक भइसकेको छ ? विभिन्न स्थानिय तहमा बनेका प्रतिनिधि मुलक आयोजनाहरुको विवरण तपशिल बमोजिम रहेकाछन् ।
  • कोरोना, कलह र सलह

    २०७७ साउन २२ गते बिहिबार     दुर्गा अधिकारी

    विश्व समुदायको ध्यान आफूतिर रहेको गर्व गर्ने पार्टीका नेताहरू सत्ता र शक्ति बिलो लगाउने प्रतिस्पर्धामा किन छन् ? अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छ। कोरोनाले बजारमा पैसाको कारोबार ठप्प छ। रगत बग्ने अर्थतन्त्रको धमनीमा पानी पनि बग्न सकेको छैन।

Copyright © 2019 - najiknews.com.