अन्तर्वार्ता


  • तरकारी खेतीबाट एउटै परिवारको आम्दानी अढाइ लाख

    २०७७ असार २८ गते आइतबार     नजिक न्युज संवाददाता

    वडा सदस्य जंग खड्का नेतृत्वको टोलीले तरकारी बारीको अवलोकन सहीत व्यवसायको औपचारिक उद्घाट समेत गरेको स्थानीय सुरज बडुवालले बताएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सल्लाहपछि खेती सुरु गरेको र अब निरन्तरता दिने बडुवालको भनाई छ ।
  • नेकपा बुढीनन्दाले गर्यो २ हजार बढीको घरमै पुगेर उपचार

    २०७७ जेठ ०५ गते सोमबार     नजिक न्युज संवाददाता

    नजिक न्युज
  • ‌‌ओलीपक्षधर नेता भन्छन्, 'ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव'

    २०७७ बैशाख १५ गते सोमबार     नजिक न्युज संवाददाता

    नेता थापाले विभिन्न कमी र कमजोरीलाई सच्चाउदै एकताबद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आम नेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मूल चाहाना रहेको पनि बताएका छन् । उनले सबैपक्षबाट कमजोरी भएको र त्यसलाई सच्चाएर जान सकिने तर कसैले आफू पानमाथिको ओभानो छु भन्ने भ्रम पाले त्यो चाहिँ घातक हुने उल्लेख गरेका छन् ।
  • महामारी नियन्त्रणमा सरकार सफल : नेता बोगटी

    २०७७ बैशाख १२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    नेता बोगटीले कोरोना संक्रमणको जोखिम कम गर्ने विषयमा सफल रहेको दाबी गरेका छन् । रेडियो बाजुराको कोरोना विरुद्धको संवाद र सहकार्यमा बोल्दै बोगटीले छिमेकी देश र विश्वकै महाशक्ति राष्ट्रको अगाडि नेपालले धेरै राम्रो व्यवस्थान गरेर सफल देखिएको बताएका छन् ।
  • संकटमा साथ नदिने नेपाली नागरिक नै होइनन् : निर्देशक अवस्थी

    २०७७ बैशाख १२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    रेडियो बाजुराको कार्यक्रम कोरोना विरुद्धको संवाद र सहकार्यमा डाक्टर अवस्थीले विधी, व्यवस्था सबैले मान्नु पर्ने र संकटको समयमा झनै नागरिक थप जिम्मेवार र उत्तरदायि हुनु पर्ने बताएका छन् । कुलश प्रशासक र इमान्दार कर्मचारीको छवि बनाएका डाक्टर अवस्थीले संकटको समयमा देशलाई साथ नदिने व्यक्ति वा पेशाकर्मीलाई देशको नागरिक भन्ने अधिकार नभएको बताएका छन् ।
  • राजनीति होइन, संकटमा सेवा नीतिको भावना राखौं : काँग्रेस नेता गिरी

    २०७७ बैशाख १० गते बुधबार     नजिक न्युज संवाददाता

    विकासवादी चिन्तन र योजना बनाउन सक्ने नेताको छवी बनाएका गिरीले बाजुरा जिल्ला स्तरीय सर्वपक्षीय संयन्त्र बनाउन आग्रह गरेका छन् । अगुवाई जो कोहीले गरेपनि, अहिलेकै प्रविधीलाई उपयोग गर्दै लकडाउनकै बीच संयनत्र बनाएर भविष्यमा आईपर्ने संटक समाधानका लागि सबै पक्ष सचेत र सजग हुनु पर्नेमा जोड दिएका छन् ।
  • ओली माथिको आक्रमण रोक्न अध्यादेश : शाही

    २०७७ बैशाख १० गते बुधबार     नजिक न्युज संवाददाता

    भारतीय जनता पार्टीको जित मोदी लहरकै कारण प्राप्त भएको र नेकपा लहर ओलीकै कारण आएको दाबी गरेका छन् । रेडियोसँग कुरा गर्दै शाहीले केही मन्त्रीमा चित्त बुझाउन तयार एमालेलाई देशकै मुलधारमा ल्याउने र बहुमतको सरकार सञ्चालन गर्ने हैसियत ओलीकै कारण प्राप्त भएको बताएका छन् ।
  • संकटमा सरकारले सबैका कुरा सुन्नु पर्छ : भीम रावल

    २०७७ बैशाख ०७ गते आइतबार     नजिक न्युज संवाददाता

    सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी पार्टीको नीति नै हो, त्यो भएको देखिदैन्, मन्त्री परिषद्को बैठक मुखमा माक्स लगाएर बस्न सक्छ भने सचिवालय र स्थायी कमिटीको बैठक किन बस्न सकेन् रावलले प्रति प्रश्न गरे । तर सर्वदलिय संयन्त्र बनाइहाल्नु पर्ने अवस्था भने नभएको बताएका छन् ।
  • सस्तो लोकप्रीयताका लागि ‘लकडाउन’ को उल्लंघन

    २०७६ चैत २३ गते आइतबार     नजिक न्युज संवाददाता

    फेसबुक प्रचारका लागि नियम विपरित गरिने कार्य रोक्नमा स्थानीय तह भने मौन देखिएका छन् । केही थान माक्स र केही साबुनका सामाग्री लिएर जानेहरुलाई पूर्ण रोक लगाउनु पर्नेमा स्थानीय तह बेखबर जस्तै देखिएका छन् ।
  • लकडाउन प्रभाव : ज्याला मजदुरी गर्नेलाई सकस

    २०७६ चैत १५ गते शनिबार     नजिक न्युज संवाददाता

    उहाँले लकडाउन  एक साता मात्र भएकाले तत्काल व्यवस्था केही नभएपछि लामो समयसम्म चलेपछि यस बारेमा आवश्यक सहयोग गर्ने नगर प्रमुख बडुवालले बताउनु भयो । कतिपय हुँदा पनि मजदुरी गर्ने र कतिपय नहुदा मजदुरी गर्नेको पहिचान गरी नगरपालिकाले सहयोगका लागि छलफलमा रहेको नगर प्रमुख बडुवालको भनाई रहेको छ । वास्तविक मजदुरी गर्नेको खोजी गरी उनीहरुलाई मात्र खाद्यान्न सहयोग गर्ने पहिचिान नभए बदमासी हुने देखिन्छ ।
  • जगन्नाथले ३२ बेडको क्वारेन्टाइन तयार, तीन स्थानमा हेल्थ डेक्स

    २०७६ चैत १५ गते शनिबार     नजिक न्युज संवाददाता

    सामुदायिक विद्यालय भवनलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरि ३२ बेड तयारी अवस्थामा राखिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । जगन्नाथ जगन्नाथ गाँउपालिकाको वडा नं ६ तल्लो काप्री, गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौरमा हेल्थ डेस्क स्थापना गरेको छ ।
  • बाजुरामा १० बेडको आइसोलेशन कक्ष तयार

    २०७६ चैत १४ गते शुक्रबार     नजिक न्युज संवाददाता

    अस्पतालले आइसोलेशन कक्षमा १० बेड सहित आवश्यक व्यवस्थापन गरेको जनाएको छ । अस्पताल आउनेको बाहिरी प्रवेशद्वारमा नै ज्वरो नाप्ने काम गरेर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ । ज्वरो आएका बिरामीलाई छुट्टै निगरानी कक्षमा राखेर आवश्यक सोधपुछसहित सल्लाह सुझाव दिने गरिएकोे छ ।
  • सभामुखमा कांग्रेसले उम्मेदवारी नदिँदा म आफैं चकित छु : अर्जुननरसिंह केसी [अन्तर्वार्ता]

    २०७६ माघ २१ गते मङ्गलबार     नजिक न्युज

    सदनमा उसको उपस्थिति कत्तिको कमजोर छ भन्ने सभामुखको उम्मेदवार चयनसम्म गर्न नसकेको अवस्थाले देखाउँछ नै। लोकतान्त्रिक दाबी गर्ने पार्टीका भातृ संगठनहरू तर्दथ समितिको भरमा चलेका छन्। पार्टी सभापतिले बहुमतका आधारमा गरेको निर्णय नै कार्यान्वयन गर्न सकेका छैनन्।
  • ‘इरानसँगको टकरावले अमेरिकालाई ठूलो धक्का पुग्छ’

    २०७६ माघ ०७ गते मङ्गलबार     नजिक न्युज

    काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा इरानका एक उच्च सैनिक अधिकारी मारिएपछि खाडी क्षेत्रमा टकरावको अवस्था सिर्जना भएको छ । इरानका मात्र होइन, मध्यपूर्वमै प्रभावशाली मानिने सैनिक जर्नेल कासिम सुलेमानी मारिएपछि पश्चिम एसियामा खतराको बादल मडारिन थालेको हो ।
  • उपसभामुखलाई दलले राजीनामा गर्न निर्देशन दिन मिल्दैन : तुम्बाहाङ्फे

    २०७६ माघ ०७ गते मङ्गलबार     नजिक न्युज

    काठमाडौँ — सभामुख कसलाई बनाउने भनेर सत्तारुढ नेकपाभित्रको 'घरझगडा' चलिरहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ-आफ्ना उम्मेदवार तयार पारेर एकअर्कालाई गलाउने नीतिमा अडिग छन् ।
  • पर्यटकीय नगर बनाउँछौं

    २०७६ माघ ०७ गते मङ्गलबार     नजिक न्युज

    दैलेखको चामुण्डाविन्दासैनी नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको नगर प्रमुख सूर्यबहादुर शाही बताउँछन्।
  • सभापति नै पार्टी कब्जा गर्ने शैलीमा अघि बढ्नु भएन

    २०७६ माघ ०७ गते मङ्गलबार     नजिक न्युज

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पछिल्लो समय गुटगत विवाद गहिरिँदोछ। पार्टीभित्र संस्थापन र असन्तुष्ट समूह आआफ्नो अडानमा दृढ देखिन्छ। त्यसैले पनि विवाद तत्काल साम्य हुने संकेत देखिएको छैन। संस्थापन समूह बहुमतबाट अगाडि बढ्न खोजेको भन्दै असन्तुष्ट समूहले निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका विषयमा कांग्रेसभित्र विवाद छ।
  • 1 (current)

Copyright © 2019 - najiknews.com.