२०७९ साउन २४ गते मङ्गलबार रासस
यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन्।२०७९ साउन १५ गते आइतबार रासस
एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो थियो ।२०७९ जेठ १७ गते मङ्गलबार रासस
किसानहरू यसरी खेतीको तयारीमा जुटिसक्दासमेत बीउ, मल अभावजस्ता समस्या समाधान हुन नसकेका किसान गुनासो गर्छन्। खेतीमा निर्भर किसानका लागि आवश्यक बीउ, मल, सिँचाइ, प्राविधिक ज्ञानजस्ता आवश्यक कुरा सरकारले दिनुपर्ने भए पनि किसान खेती गर्ने समयमा सधैँ समस्या झेल्न बाध्य छन्।२०७९ जेठ १२ गते बिहिबार रासस
जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक महिलाको तीन वर्ष पहिले छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो। राति आगो बालेर सुतेको बेला गोठमा सल्किएको आगोबाट उनको ज्यान गएको थियो।२०७९ जेठ १२ गते बिहिबार रासस
नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।२०७८ चैत १३ गते आइतबार रासस
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्। तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले बताए।२०७८ चैत १३ गते आइतबार रासस
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन्। सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन्।२०७८ चैत १३ गते आइतबार रासस
सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ।२०७८ चैत १३ गते आइतबार रासस
“बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ। सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उनले भने, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ। अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ।”२०७८ चैत १२ गते शनिबार रासस
छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो। रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो।२०७८ चैत १० गते बिहिबार रासस
कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो। कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तर्क्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो।२०७८ चैत ०२ गते बुधबार रासस
वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ। आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ।२०७८ चैत ०१ गते मङ्गलबार रासस
माओवादी एलिटले आफू सत्तामा पुगेपछि ती योद्धाहरूलाई रुवाउँदै घर खेदेको र त्यसपछि खाडीका मुलुकमा भासिन बाध्य बनाएको यथार्थको प्रमाण हो । हिजोका हरेक पूर्व माओवादी लडाकुको अनुहारमा रहेको निराशा उनीहरूमाथि माओवादी एलिटले क्रान्तिका नाममा गरेको शोषण, दोहन र धोकाको प्रमाण हो ।२०७८ चैत ०१ गते मङ्गलबार रासस
उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।२०७८ चैत ०१ गते मङ्गलबार रासस
“भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ, गणितलाई निकै अप्ठ्यारो विषयका रूपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिजना हुने गरेको छ।”२०७८ चैत ०१ गते मङ्गलबार रासस
सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार रुपैयाँ जरमानाको सजाय सुनाएको हो।२०७८ फागुन ३० गते सोमबार रासस
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ। यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ।२०७८ फागुन २३ गते सोमबार रासस
आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो।२०७८ फागुन २३ गते सोमबार रासस
कृषिमा बढी उत्पादन लिने होडबाजीमा विषादीको प्रयोगलाई व्यापाक बनाइएको चर्चा गर्दै उनले यसले मानव शरीरमा गम्भीर प्रकृतिका रोगहरुलाई निम्ता दिइरहेकाले जैविक विषादीको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताइन्।२०७८ फागुन २२ गते आइतबार रासस
उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।२०७८ फागुन २२ गते आइतबार रासस
‘‘प्रवासमै जन्मिएका नेपालीका छोराछोरीलाई आफ्नो भाषा, कला, संस्कृति, नैतिक शिक्षाजस्ता विषयमा पाठशाला सञ्चालन गरेर पुस्तान्तरणको प्रयासमा छौं,’’ उनले भने, ‘‘आफ्नो भाषा, कला, संस्कृति, सभ्यता, गीत, नृत्यको पुस्तान्तरण नभइरहँदा देखिएको भाषाको असहजता हटाउन यस्तो पाठशाला कक्षा आवश्यक देखिएको हो।’’२०७८ फागुन २२ गते आइतबार रासस
गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए।२०७८ फागुन २१ गते शनिबार रासस
मष्टाका पुजारी बहादुर रावल, शिलाडाका मुख्य धामी सुुरेन्द्रबहादुर रावल, भगवतीका पुजारी दलबहादुर रावल, भेरालका धामी हीरेन्द्र विक, गोल लोहारलगायतलाई विद्यालयमै बोलाएर छलफल गराएका थिए।२०७८ फागुन २१ गते शनिबार रासस
सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रुपमा अगाडि बढाउन सकिन्थ्यो।” रातो, पहेँलो, कालो धागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ। कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात दुबो धागो लगाउने चलन छ। प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबो धागो लगाउनुपर्ने चलन छ।२०७८ फागुन २० गते शुक्रबार रासस
नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।