रासस

रासस

  • दुलर्भ एक सिङ्गे गैंडा मृत फेला

    २०७८ चैत १३ गते आइतबार     रासस

    योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्। तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले बताए।
  • बैतडीमा शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्द

    २०७८ चैत १३ गते आइतबार     रासस

    शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन्। सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन्।
  • सेती अस्पतालमा ६ महिनादेखि थन्कियो डायलाइसिस मेशिन

    २०७८ चैत १३ गते आइतबार     रासस

    सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ।
  • कञ्चनपुरमा धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

    २०७८ चैत १३ गते आइतबार     रासस

    “बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ। सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उनले भने, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ। अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ।”
  • बुबाको काजक्रियामा ६ छोरी

    २०७८ चैत १२ गते शनिबार     रासस

    छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो। रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो।
  • धनगढी पुगेर प्रधानसेनापतिले भूपू सैनिकलाई भनेः विदेश जाने सोच त्याग्नुस्

    २०७८ चैत १० गते बिहिबार     रासस

    कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो। कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तर्क्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो।
  • आगलागीबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह

    २०७८ चैत ०२ गते बुधबार     रासस

    वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ। आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ।
  • माओवादी नवधनाढ्यहरूलाई हल्लाउने १६ मिनेट

    २०७८ चैत ०१ गते मङ्गलबार     रासस

    माओवादी एलिटले आफू सत्तामा पुगेपछि ती योद्धाहरूलाई रुवाउँदै घर खेदेको र त्यसपछि खाडीका मुलुकमा भासिन बाध्य बनाएको यथार्थको प्रमाण हो । हिजोका हरेक पूर्व माओवादी लडाकुको अनुहारमा रहेको निराशा उनीहरूमाथि माओवादी एलिटले क्रान्तिका नाममा गरेको शोषण, दोहन र धोकाको प्रमाण हो ।
  • आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

    २०७८ चैत ०१ गते मङ्गलबार     रासस

    उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।
  • कञ्चनपुरका विद्यालयमा गणित पार्क

    २०७८ चैत ०१ गते मङ्गलबार     रासस

    “भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ, गणितलाई निकै अप्ठ्यारो विषयका रूपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिजना हुने गरेको छ।”
  • धनगढीका मेयरमाथि जातीय विभेद गरेको कसुरमा एक जनालाई २ महिना कैद

    २०७८ चैत ०१ गते मङ्गलबार     रासस

    सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २०  हजार रुपैयाँ जरमानाको सजाय सुनाएको हो।
  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

    २०७८ फागुन ३० गते सोमबार     रासस

    कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ। यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ।
  • बैतडीमा कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी पहिलो

    २०७८ फागुन २३ गते सोमबार     रासस

    आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो।
  • जैविक मल र विषादीको प्रयोगलाई बढावा दिऔँ : मन्त्री चौधरी

    २०७८ फागुन २३ गते सोमबार     रासस

    कृषिमा बढी उत्पादन लिने होडबाजीमा विषादीको प्रयोगलाई व्यापाक बनाइएको चर्चा गर्दै उनले यसले मानव शरीरमा गम्भीर प्रकृतिका रोगहरुलाई निम्ता दिइरहेकाले जैविक विषादीको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताइन्।
  • बैतडीमा बजार अनुगमन

    २०७८ फागुन २२ गते आइतबार     रासस

    उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
  • नेपाली भाषा, कला, संस्कृति र सभ्यताको पुस्तान्तरण गर्दै डोटीका बलायर

    २०७८ फागुन २२ गते आइतबार     रासस

    ‘‘प्रवासमै जन्मिएका नेपालीका छोराछोरीलाई आफ्नो भाषा, कला, संस्कृति, नैतिक शिक्षाजस्ता विषयमा पाठशाला सञ्चालन गरेर पुस्तान्तरणको प्रयासमा छौं,’’ उनले भने,  ‘‘आफ्नो भाषा, कला, संस्कृति, सभ्यता, गीत, नृत्यको पुस्तान्तरण नभइरहँदा देखिएको भाषाको असहजता हटाउन यस्तो पाठशाला कक्षा आवश्यक देखिएको हो।’’
  • हिमपहिरोमा १५ चौरी मरे

    २०७८ फागुन २२ गते आइतबार     रासस

    गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ  शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए।
  • बाजुरामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

    २०७८ फागुन २१ गते शनिबार     रासस

    मष्टाका पुजारी बहादुर रावल, शिलाडाका मुख्य धामी सुुरेन्द्रबहादुर रावल, भगवतीका पुजारी दलबहादुर रावल, भेरालका धामी हीरेन्द्र विक, गोल लोहारलगायतलाई विद्यालयमै बोलाएर छलफल गराएका थिए।
  • दुबो धागो बनाउने पेसाले जीविका धान्दै कञ्चनपुरका अजवसिंह

    २०७८ फागुन २१ गते शनिबार     रासस

    सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रुपमा अगाडि बढाउन सकिन्थ्यो।” रातो, पहेँलो, कालो धागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ। कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात दुबो धागो लगाउने चलन छ।  प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबो धागो लगाउनुपर्ने चलन छ।
  • करेन्ट लागेर वडा सदस्यको मृत्यु

    २०७८ फागुन २० गते शुक्रबार     रासस

    नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।
  • कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

    २०७८ फागुन २० गते शुक्रबार     रासस

    त्यस्तै उज्यालो कार्यक्रमको बजेटसमेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले बिहीबार कर्णाली प्रदेशसभामा बताए। काम गर्नका लागि आवश्यक ऐन नहुँदा हैरानी खेपेको मन्त्रालयले आवश्यक कानुन बनाएर छिटो युद्धस्तरमा काम खोजेको बताइएको छ।
  • अब सबै एमसीसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ : सञ्चारमन्त्री कार्की

    २०७८ फागुन २० गते शुक्रबार     रासस

    मन्त्री कार्कीले एमसीसी परियोजनाको निर्धारित लक्ष्यअनुसार सरकारले यसलाई पाँच वर्ष भित्रमै सक्ने लक्ष्य राखेको बताउँदै यसले मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउने जानकारी गराए। उनले एमसिसीलाई समयमा सम्पन्न गर्न सबैको बीचमा अहिलेझैँ एकता अपरिहार्य छ भने।
  • बैतडीको पाटन प्रिमियर लिगमा कैलपाल र पाटन फाइनलमा प्रवेश

    २०७८ फागुन २० गते शुक्रबार     रासस

    उपाधि विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगतसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता  छ।
  • ग्याल्बो ल्होसारले राष्ट्रिय एकतालाई मजबुत बनाउने उपराष्ट्रपतिको विश्वास

    २०७८ फागुन १९ गते बिहिबार     रासस

    ग्याल्पो ल्होसारमा शुद्ध पानी चढाई देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ।
  • विद्यालयमा खानेपानीको समस्या

    २०७८ फागुन १५ गते आइतबार     रासस

    शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन्। दुई स्थायी, एक राहत, एक बाल विकासमा कार्यरत र अन्य दुई  विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखिएको छ।

Copyright © 2019 - najiknews.com.