
त्यसैगरी वडा नं.५ मा एमालेका धर्मपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।
नगर प्रमुखमा एमालेका अम्मर खड्का र उप प्रमुखमा नन्दा थापा विजयी भएका छन् । खड्काले ४०१८ ल्याएका छन् भने उहाँ निकटम प्रतिस्पर्धी धनराज पण्डितले ३५५२ मत ल्याएर पराजित भएका छन् । त्यस्तै विजेता एमालेकी थापाले ४१७४ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी काँग्रेसकी राधिका सिंह ३३५१ मत ल्याएर पराजित भएकी छन् ।
विजेता बुढाले ९७६ मत ल्याएर विजयी भएका छन भने उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।
विकले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९३ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत सहित पराजित भएका छन । साे वडामा नेकपा एमालेकाे पुरै टिम बिजयी भएकाे छ ।
बुढाले २ महिना पहिला ढुंगा फुटाउने क्रममा आँखामा चोट लागेर दुबै आँखा गुमाएका हुन् । आर्थिक अवस्था कमजोर भएका बुढाको परिवारलाई ७ हजार रुपैया आर्थिक सहयोग गरिएको सामाजिक अभियान्ता पारस रावलले बताएका छन् ।
२० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।
मुक्तक संग्रहको बाजुरा क्याम्पस मार्तडीमा आयोजित औपचारिक कार्यक्रमका बीच विमोचन ...
एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्ने...
रिहानाले रनवे शोमा ब्ल्याक लिंगेरी, लेदर क्याप र सुहाउने लेदर बुट लगाएकी थिइन् ।...
राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै ...