बुढीनन्दा नगरपालिकाले कामै नभएको योजनामा भुक्तानी दिएको भन्दै उपप्रमुखद्धारा विज्ञप्ती मार्फत विरोध

बुढीनन्दा नगरपालिकाले कामै नभएको योजनामा भुक्तानी दिएको भन्दै उपप्रमुखद्धारा विज्ञप्ती मार्फत विरोध

नगर प्रमुखकै दबावमा ३ बर्ष सम्पन्न अवधि रहेको योजनाको १ बर्ष भन्दा बढी समयावधि बितिसक्दा पनि कार्य सम्पन्न न्युन रहेको हुदाँ पुरानो पेश्की पनि फर्चौट गरी थप ७७ लाख रकमको भुक्तानी दिने कामले नगरपालिकाले व्ययभार बढाउने र विनियोजित रकमको सही सदुपयोग नभएको पाईएको छ ।

स्कुलको पढाइ रेडियोबाट, विद्यार्थीले घरमै बसेर पढ्न पाउने

स्कुलको पढाइ रेडियोबाट, विद्यार्थीले घरमै बसेर पढ्न पाउने

विद्यालय बोलाएर पढाउन नसकिने र घरमै पुग्न पनि संभव नहुने भएपछि पहिलो चरणमा साउन महिलाका लागि रेडियो ट्यूशन कक्षा सञ्चालन गर्न लागिएको अधिकृत विकको भनाई छ । प्रविधीको प्रयोग र शिक्षाका गतिविधीको निरन्तरताका लागि पनि ट्यूशन कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९७८ पुग्यो

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९७८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै दुई जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा अछामका एक जनामा कोरोना पुष्टि भएको डाक्टर गौतमले बताए। यता धनगढीमा भएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ।

राजनीति

'महिलापीडित पुरुषहरूले न्याय खोज्‍न कहाँ जाने ?'

'महिलापीडित पुरुषहरूले न्याय खोज्‍न कहाँ जाने ?'

सचिव भट्टराईकाअनुसार २०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी मानसिक हिंसाका ५ सय ८९ घटना भएका थिए ।

अर्थ

नेपालमा सुन तोलाको लाख नजिक

नेपालमा सुन तोलाको लाख नजिक

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ। सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए

  • दुई फिल्मबाट अनन्याको चर्चा

    अनन्याका यी तस्बिर निकै ग्ल्यामरस छन् । फ्लोरोसेन्ट कलरको वन पिस ड्रेसमा उनी सुन्दर देखिएकी छन् । तस्बिरमा अनन्या आफ्नो फिगर ‘फ्लन्ट’ गरिरहेकी देखिन्छिन् । यो सेयरलाई केही घण्टामै १० लाखभन्दा बढी लाइक्स आएको छ ।

  • क्रिसीले छोडिन् सोसल मिडिया

    अनलाइनको रिपोर्टअनुसार केही महिनापहिले कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेका थिए। यो टिप्पणीपछि उनका फ्यान उनको बचाउ गर्न आए। तर घटनाले फरक मोड लिँदै गयो।

  • भावनासँग प्रेम गर्ने सुहाना

    सुहाना आफ्नो मनमा उत्पन्न भएका भावनाको विषयमा कुरा गरिरहेकी छिन् । सुहानाले केही वर्ष अगाडि एक युवकको प्रेममा रहेको खुलासा चलचित्र ‘ए मेरो हजुर ३’को प्रमोसनको क्रममा गरेकी थिइन् ।

  • अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

    उसो त अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर, कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन र दुर्गाको बिहे वैशाखमा जुरेन । असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेका हुन् । पारिवारिक कारणले गर्दा पनि बिहेका लागि मंसिरसम्म कुर्न नसकिएको अर्जुनले जानकारी दिएका छन् ।

विश्व

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । अस्ट्रेलियाबाट नेपाल जान झन्डै ६ सय जनाले रुचि देखाए पनि उडान क्षमताका आधारमा १४९ जनालाई मात्रै मंगलबार पठाउन सकिएको हो ।

अन्तर्वार्ता

मनाेरञ्जन

रोगभन्दा भोकको चिन्ता

रोगभन्दा भोकको चिन्ता

लकडाउनको समयमा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकले चर्को समस्या झेल्न प¥यो। के...

उर्वशीको विवाहको फोटो भाइरल

उर्वशीको विवाहको फोटो भाइरल

यो तस्बिर गौतम गुलाटी आफैंले इन्स्‍टाग्राममा सेयर गरेका हुन्। तस्बिर विवाह मण्डप...

दुई फिल्मबाट अनन्याको चर्चा

दुई फिल्मबाट अनन्याको चर्चा

अनन्याका यी तस्बिर निकै ग्ल्यामरस छन् । फ्लोरोसेन्ट कलरको वन पिस ड्रेसमा उनी सुन...

‘उनी र म’ फिल्म गित सार्वजनिक (भिडियो सहित)

‘उनी र म’ फिल्म गित सार्वजनिक (भिडियो सहित)

रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी ...

भिडियो

Copyright © 2019 - najiknews.com.